By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे
EducationHealthInvestmentNationalSA Nepali

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

Aaron Rai
Last updated: August 7, 2025 3:13 pm
Aaron Rai Published August 7, 2025
Share
SHARE


गान्तोक, 07 अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले भारत सरकारको महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरलाई भेटेर सिक्किमको ग्रामीण, जनजाति र उच्च-उचाइ क्षेत्रहरूमा आङ्गनवाडी केन्द्रहरू (एडब्ल्युसी) को पूर्वाधार सुधार गर्न तत्काल कारबाही गर्न आह्वान गरेका छन्। उनले केन्द्रिय राज्यमन्त्रीलाई ज्ञापन पत्र पनि बझाएका छन्।
सांसद सुब्बाले आफ्नो पत्रमा एकीकृत बाल विकास सेवा (आईसीडीएस) योजना अन्तर्गत आङ्गनवाडी केन्द्रहरूले प्रारम्भिक बाल्यकाल शिक्षा, पोषण र मातृ स्वास्थ्य सहयोग प्रदान गर्न खेल्ने महत्त्वपूर्ण भूमिकालाई जोड दिए। उनले विशेष गरी सिक्किम जस्ता भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रहरूमा बालमैत्री कक्षाकोठा, सुरक्षित भान्सा, कार्यात्मक शौचालय र सुरक्षित सीमा पर्खाल जस्ता आवश्यक सुविधाहरूको अभाव भएका अस्थायी वा निम्नस्तरीय संरचनाहरूबाट सञ्चालन भइरहेको जानकारी गराए।
सांसद सुब्बाले आङ्गनवाडी केन्द्र निर्माणको लागि हालको एकाइ लागत मापदण्डको अपर्याप्ततामा पनि चिन्ता व्यक्त गरे। उनले उल्लेखनीय रूपमा उच्च निर्माण र यातायात लागत एवं सीमित कार्य मौसमका कारण पहाडी भूभागमा टिकाउ, जलवायु-प्रतिरोधी संरचनाहरू निर्माण गर्न विद्यमान बजेट विनियोजन अपर्याप्त रहेको बताए। उनले बालबालिका र आङ्गनवाडी कार्यकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने गुणस्तरीय पूर्वाधार विकासलाई सक्षम बनाउन एकाइ लागत मापदण्डहरू परिमार्जन गर्न तत्काल आवश्यकतामा जोड दिएका छन्।
सांसद सुब्बाले चुनिएका स्थानहरूमा आदर्श आङ्गनवाडी केन्द्रहरू स्थापना गर्ने सिक्किम सरकारको प्रयासको प्रशंसा गर्दै यस्ता पहलहरूको विस्तारलाई समर्थन गर्न आग्रह गरे। उनले मन्त्रीको नेतृत्वमा मन्त्रालयले देशका प्रत्येक बालबालिकालाई सुरक्षित, समावेशी र सुसज्जित प्रारम्भिक बाल्यकाल हेरचाह सुविधाहरूमा पहुँच सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ भनी विश्वास व्यक्त गरेका छन्।

You Might Also Like

DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट

Indra Hang Subba Attends Standing Committee Meeting; Pushes for FCI Regional Office in Sikkim

जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderOpinionPoliticianSA Nepali

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

Aaron Rai Aaron Rai September 7, 2025
योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
सिक्किमका प्रिमुला छेत्री र प्रीतिका छेत्री नर्थ इस्ट जोन स्क्वाडमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?