By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न
MarketingPoliticianSA Nepali

सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 10, 2025 1:56 pm
Suk Raj Aaron Rai Published August 10, 2025
Share
SHARE


गान्तोक, 10 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज सालघारी जूम निर्वाचन क्षेत्रको लागि विधानसभा क्षेत्र कार्यकारी परिषद् (एसीईसी) को मासिक समन्वय बैठक सफलतापूर्वक सम्पन्न गर्‍यो। जोरथाङमा आयोजित बैठकको अध्यक्षता एसीईसी अध्यक्ष गणेश अधिकारीले गरेका थिए। बैठकमा उपाध्यक्ष कौशल लोहागुण, एससी परिषद अध्यक्ष प्रकाश लकान्द्री र एसी परिषदका पार्टी नेतृत्वहरू सहभागी थिए।
बैठकमा निर्वाचन क्षेत्रमा पार्टीको तल्लो तहको उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यका साथ महत्वपूर्ण छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकमा निर्वाचन क्षेत्रको लागि नयॉं एसीई परिषद् र एकाई स्वयंसेवक परिषद् गठन पूरा गरिएको छ। पार्टीको आधार विस्तार गर्ने प्रयास अन्तर्गत सदस्यता अभियान पनि शुरु गरिएको छ।
बैठकमा उपस्थित सबै सदस्यहरूले प्रत्येक गाउँमा सक्रिय रूपमा पुग्ने र सीएपी सिक्किमका नीति र सिद्धान्तहरू फैलाउने प्रतिज्ञा गरे। उनीहरूले जनताको आकांक्षालाई साँच्चै प्रतिनिधित्व गर्ने सरकार गठन गर्ने पार्टीको लक्ष्यतर्फ सामूहिक रूपमा काम गर्ने पनि प्रतिज्ञा गरेको बताइएको छ।

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

मुख्यमन्त्रीले जनतालाई विकास र प्रगतिका लागि एकजुट भएर काम गर्न आह्वान गरे

सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट

एसआईएफएफ 2026 समाप्त, अन्तिम दिन क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय सिनेमा बन्यो आकर्षणको केन्द्र

लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalSA Nepali

सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 24, 2025
मुख्यमन्त्रीले पहाडी माताको मन्दिरमा शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे
भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्
‘Nomad Sikkim’ – Yakten Becomes India’s First Digital Nomad Village
सर छोग्याल टाशी नामग्याल स्मृति कप २०२६: थन्डरबोल्ट नर्थ युनाइटेड सेमिफाइनलमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?