By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमद्वारा हरेक घरमा राष्ट्रिय झण्डा फहराउन अपील
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > भाजपा सिक्किमद्वारा हरेक घरमा राष्ट्रिय झण्डा फहराउन अपील
Latest NewsNationalNortheastSA Nepali

भाजपा सिक्किमद्वारा हरेक घरमा राष्ट्रिय झण्डा फहराउन अपील

Aaron Rai
Last updated: August 13, 2025 3:35 pm
Aaron Rai Published August 13, 2025
Share
SHARE


गान्तोक, 13 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना हर घर तिरङ्गा अभियानको जीवन्त पहल मार्फत भारतको 79औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रसँग सामेल भयो। देशभक्ति र एकतालाई बढावा दिने उद्देश्यले गरिएको यो पहलमा सिक्किमका सबै जिल्लाका भाजपा नेताहरू र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता देखियो।
आजादी का अमृत महोत्सवको एक भागको रूपमा 2022 मा सुरु गरिएको हर घर तिरङ्गा अभियानले प्रत्येक भारतीयलाई साहस, शान्ति र एकताको प्रतीक राष्ट्रिय झण्डा फहराउन प्रोत्साहित गर्दछ। भाजपा कार्यकर्ताहरूले सिक्किममा 11 देखि 13 अगस्तसम्म सबै निर्वाचन क्षेत्रहरूमा तिरङ्गा यात्राहरू आयोजना गरेको जानकारी आज प्रेस विज्ञप्तिमा दिइएको छ।
पार्टी कार्यकर्ताहरूले यस ऐतिहासिक अवसरमा सबैको सहभागिता सुनिश्चित गर्न घर-घरमा राष्ट्रिय झण्डा पनि वितरण गरे। यस अभियानमा राज्यभरि 5000 भन्दा बढी झण्डा वितरण गरिएको बताइएको छ। भाजपा सिक्किमले राज्यवासीहरूलाई भारतको 79औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रव्यापी हर घर तिरङ्गा अभियानमा सामेल हुँदै आफ्नो घरमा राष्ट्रिय झण्डा गर्वका साथ फहराउन अपील गरेको छ।

You Might Also Like

North Sikkim landslides: CM issues directives to intensify rescue and relief operations

पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले

उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा

Sikkim’s team Brother of 7 Sisters (BO7S) crowned champions in BGMI Sikkim series S3

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

मुख्यमन्त्री प्रेमसिंह तामाङ पुगे पूर्व मन्त्री जोहन बारलाको घर

Aaron Rai Aaron Rai May 11, 2025
September 24, 2025
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
Tour de Sikkim concludes at Gangtok
मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?