By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
Latest NewsNationalSA Nepali

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

Aaron Rai
Last updated: August 14, 2025 3:59 pm
Aaron Rai Published August 14, 2025
Share
SHARE


गान्तोक, 14 अगस्त। गान्तोक जिल्ला अन्तर्गत सामदोङको सरकारी संस्कृत महाविद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थीमाथि एक व्यक्तिले निर्मम व्यवहार गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस घटनालाई लिएर चौतर्फी निन्दा शुरू भएको छ। विभिन्न संघ-संस्थाहरूले यस घटनाको तीव्र भत्सर्ना जनाउॅंदै आरोपी विरुद्ध कड़ा कानुनी कारबाहीको माग गरिरहेका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एक नाबालिगलाई आरोपी व्यक्ति कथित आदित्य खडका छेत्रीले प्रताड़ित र कुटपिट गरिरहेको देखिन्छ। अनुसूचित जाति समुदायमा पर्ने पीडित नाबालिग विरुद्ध आरोपीले जातिवादी टिप्पणीहरू गरेको पनि आरोप छ। यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी विरुद्ध मामिला दर्ता गरिएको छ भने आरोपी खडका पक्रा परिसकेका छन्।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, गत 12 अगस्तका दिन सामदोङ निवासी आरोपी आदित्य खडका छेत्री बियरको बोतल बोकेर 14 वर्षीय पीडितको कोठामा प्रवेश गरे। आरोपीले पीडितलाई कुटपिट गर्दै सिगरेटले उसको निधार, नाक र हात पोलिदिए। आरोपीले नाबालिग विद्यार्थी विरुद्ध जातिवादी टिप्पणीहरू पनि गरे। यस अतिरिक्त, आरोपीले गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिॅंदै नाबालिगलाई गम्भीर शारीरिक पीडा दिएको बताइएको छ।
उक्त सम्पूर्ण घटनाको भिडियो गरिएको र यस घटनाको सम्बन्धमा एक प्रत्यक्षदर्शी पनि रहेको पुलिस सुत्रहरूले बताएको छ। 29 वर्षीय आरोपी विरुद्ध बीएनएस 2023 को धारा 118(1)/127(2)/351(3) लगायत बाल न्याय (बालबालिकाको हेरचाह एवं संरक्षण) ऐन, 2015 को धारा 75 र अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन, 1989 को धारा 3(1)(आर)/3(1)(एस) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

You Might Also Like

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

जन उन्मुक्ति दिवस’ पालनलाई लिएर पहिलो बैठक सम्पन्न

CM Attends State-Level Review of New Criminal Laws at Samman Bhawan

Grand Indrajatra celebrations at Kabrey

सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
BrandingEconomySA Nepali

तीन दिवसीय याङगाङ इन्टरनेशनल युथ कन्क्लेभ फर टुरिज्म डेभलपमेन्ट आयोजना गरिने

Aaron Rai Aaron Rai April 7, 2025
Governor’s Gold Cup: NE United in Final
Cooperation Department Launches International Year of Cooperatives-2025
Mangan District discusses reopening of Lachen-Lachung for tourists
नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?