By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    एसआईआर २०२६: १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहर
    August 14, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए
    August 14, 2026
    पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
    August 14, 2026
  • Politics
    PoliticsShow More
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट
InsiderPoliticianSA Nepali

मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट

Suk Raj Aaron Rai
Last updated: September 14, 2025 1:38 pm
Suk Raj Aaron Rai Published September 13, 2025
Share
SHARE


नाम्ची, 13 सेप्टेम्बर । मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्माले आज क्युजिङ ब्लक अन्तर्गत लोवर लिङ्जूमा अग्नि पीडित बिमल राईसॅंग भेट गरेर आगलागीले पुऱ्याएको क्षतिबारे जानकारी लिएका छन्। गत 7 सेप्टेम्बर दिउॅंसो लगभग 12:30 बजी बिमल राईको घर आगलागीको चपेटमा परेर पूर्ण रूपमा ध्वस्त भएको थियो।
अतिरिक्त राजनीतिक सचिव शर्माको अगुवाईमा गएको भ्रमण टोलीमा राभाङलाका एडीसी (विकास) डीपी दाहाल, ओएसडी बुद्ध पार्क छितेन भोटिया आदि पनि सामेल थिए। टोलीले अग्नि पीडित परिवारलाई अत्यावश्यक सामग्रीहरू प्रदान गरेर सहयोग गरेको बताइएको छ।
भ्रमण टोलीले अग्नि पीडित परिवारलाई भोजन, आवास र अन्य बुनियादी आवश्यकताका साथै हर सम्भव सहायता प्रदान गर्ने आश्वासन दिए। टोलीले बर्फुङका विधायक भोलि भ्रमणमा आएर स्थितिको बारेमा जायजा लिने सन्देश पनि दिए।
यस अघि राभाङला महकुमा कार्यालयको तर्फबाट पीडित परिवारलाई आपदा प्रबन्धन नियम अनुसार राहत प्रदान गरेको अतिरिक्त राजनीतिक सचिवले विज्ञप्तिमा बताएका छन्।

अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु

2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ

एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteraturePoliticianSA Nepali

मन्त्री सोनाम लामाले केन्द्रिय रक्षामन्त्री राजनाथसिंह सॅंग भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 25, 2025
पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट
एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।
March 27, 2026
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?