By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU
    May 7, 2025
    Latest News
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
  • Politics
    PoliticsShow More
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
Latest NewsOpinionPoliticianSA Nepali

अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ

Suk Raj Aaron Rai
Last updated: September 26, 2025 3:37 pm
Suk Raj Aaron Rai Published September 26, 2025
Share
SHARE


गान्तोक, 26 सेप्टेम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका नेता अरुण लिम्बू बिहिवार जेलबाट छुटेका छन्। लिम्बूलाई केही समयअघि राज्यका मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध कथित अपमानजनक भिडियो प्रसारण गरेको आरोपमा पक्राउ गरिएको थियो।
एसडीएफ पार्टीले अरुण लिम्बू जेलबाट छुटेकोमा खुशी व्यक्त गरेको छ। उनी घर फर्कनु लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय रहेको एसडीएफले ठहर गरेको छ।
तिमी नामफिङस्थित लिम्बूको घरमा उनलाई भव्य स्वागत जनाइएको एसडीएफले आज प्रेस विज्ञप्ति जनाएको छ। यस अवसरमा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ लगायत पार्टी कार्यकर्ताहरू, शुभचिन्तकहरू र परिवारका सदस्यहरू सामेल थिए। चामलिङले उनको रिहाईप्रति खुशी व्यक्त गर्दै अरुण लिम्बू जस्ता युवाहरूले भविष्यका लागि सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको बताए। उनले सिक्किमका युवाहरूलाई धर्मको मार्ग अपनाउन र अन्याय अघि कहिल्यै नझुक्न आह्वान गरेका छन्।
एसडीएफ पार्टीले लिम्बूको दृढ़ निश्चय र न्यायप्रति उनको प्रतिबद्धताको सम्मान गर्दछ भन्दै उनको रिहाई सत्यको शक्ति र जनताको अटूट समर्थनको प्रमाण रहेको बताएको छ।

सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन

राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने

खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान

PCS honours Karma Paljor with Khangchendzonga Kalam Puraskar

रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

Rs. 8.48 crore sanctioned for Final Location Survey of Melli–Dentam railway line

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 3, 2025
केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा
अरुण लिम्बूको रिहाई लोकतन्त्र, न्याय र सत्यको अटल शक्तिको विजय: एसडीएफ
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप: ताथाङचेन गोल्ड विजयी
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?