By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना
InvestmentNortheastOpinionPolitician

नगर पालिका चुनाउ: जीएमसीका तीन वार्ड र एसएनपीको एक वार्डमा चुनावी भिडन्तको सम्भावना

Aaron Rai
Last updated: April 1, 2026 5:53 pm
Aaron Rai Published April 1, 2026
Share
SHARE


गान्तोक, 01 अप्रेल। गान्तोक नगर निगम (जीएमसी) र सिङताम नगर पञ्चायत (एसएनपी) मा हुन लागिरहेको आगामी चुनाउलाई लिएर आज उम्मेदवारहरूको मनोनयन पत्र जॉंच सम्पन्न गरियो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न मनोनयन पत्र जॉंचमा जिल्लापाल तुषार निखारे, चुनाउ पर्यवेक्षक बसन्त कुमार लामा तथा जीएमसी र एसएनपीका उम्मेदवारहरू उपस्थित थिए। यस अवधि सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत गरिएको छ।
जीएमसी अन्तर्गत डिजल पावर हाउस वार्डमा भाजपा उम्मेदवार सृजना छेत्री, एसकेएम उम्मेदवार अभिषेक शर्मा र स्वतन्त्र उम्मेदवार बिन्ध्या सिन्चुरीले मनोनयन पत्र बुझाएका छन्। यसरी नै आरिथाङ वार्डका लागि एसकेएम उम्मेदवार कर्म टेम्पो राप्ग्याल भोटिया र स्वतन्त्र उम्मेदवार दावा शेर्पाले मनोनयन पत्र बुझाएका छन्। तादोङ वार्डका लागि भाजपा उम्मेदवार सोनाम पिन्चो भोटिया र भाजपा उम्मेदवार पेम्पो दोर्जी लेप्चाले मनोनयन पत्र बुझाएका छन्। जीएमसी अन्तर्गत अन्य सबै 18 वार्डहरूमा केवल एसकेएम पार्टीका उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका छन्।
सिङताम नगर पञ्चायतको पिपल डॉंड़ा वार्डका लागि एसकेएम उम्मेदवार याद कुमारी कामी र भाजपा उम्मेदवार रजनी सिंह सिन्चुरीले मनोनयन पत्र बुझाएका छन्। एसएनपीका अन्य चार वार्डहरूमा केवल एसकेएम उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका थिए। मनोयन पत्र फिर्ता लिने अन्तिम मिति आगामी 4 अप्रेल रहेको छ।

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग

गेजिङमा श्रावण कुमार पुरस्कारलाई लिएर तयारी बैठक सम्पन्न

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses

IPR Report IPR Report January 29, 2025
कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्
14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?