By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
EconomyInvestmentNortheastOpinion

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

Aaron Rai
Last updated: October 16, 2025 3:38 pm
Aaron Rai Published October 16, 2025
Share
SHARE


गान्तोक, 16 अक्टबर। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए। बैठकको उद्देश्य जिल्लामा चलिरहेका राज्य र केन्द्र प्रायोजित योजनाहरू र कार्यक्रमहरूको प्रगतिको मूल्याङ्गन गर्नु रहेको राजभवनले जानकारी गराएका थियो।
बैठकमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा, एसएमपीबी अध्यक्ष सोनाम ग्याछो लाचेनपा, जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री बीआरओका कमाण्डर कर्नल बन्नाहाटी करन सिंह तथा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकमा जिल्लापाल जैनले जिल्लाको समग्र स्थितिमाथि एक विस्तृत ​प्रस्तुति दिए। यसपछि, बीआरओले सड़क निर्माणको प्रगतिमाथि जानकारी दियो। राज्यपालले क्षेत्रको सड़क स्थितिमाथि चिन्ता व्यक्त गर्दै निर्माण कार्यहरूको बारेमा जानकारी प्राप्त गरे। उनले बीआरओको कार्यको सराहना पनि गरे।
राज्यपालले जिल्ला अन्तर्गत 42 भाइब्रेन्ट भिलेजमा चलिरहेका विकास योजनाहरूमाथि विशेष जोड दिए। उनले प्रत्येक गाउॅंमा प्रस्तावित परियोजनाहरूको स्थितिको समीक्षा गरे र प्राकृतिक आपदाहरूको सुचारू प्रबन्धनको लागि बनाइएको ‘एक्स-ग्रेशिया पोर्टल’ को सराहना गरे, जसमार्फत स्थानीय नागरिकहरूले सहायता प्राप्त गरिरहेका छन्।
राज्यपालले पीएम श्री स्कूलहरूको संख्या, एनसीसीको स्थिति, खेलकुद गतिविधिहरू र राष्ट्रिय आविष्कार अभियान अन्तर्गत नानीहरूलाई केन्द्रिय कृषि विश्वविद्यालयको एक्सपोजर टूरमा पठाउन सुझाउ दिए। उनले जिल्लामा टीबी उन्मूलन अभियानको प्र​गति, आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत कार्ड धारकहरूको संख्या र लाभार्थीहरूको स्थितिको बारेमा पनि जानकारी लिए।
राज्यपालले मानसिक स्वास्थ्यसॅंग सम्बन्धित समस्याहरूमाथि गहिरो चिन्ता व्यक्त गरे। उनले विभागीय अधिकारीहरूलाई यस समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता बताए। उनले सहकारिता, पशुपालन विभाग आदि विभागहरूसॅंग सम्बन्धित योजनाहरूको बारेमा पनि छलफल गरेका थिए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 2014 पछि देशमा अभूतपूर्व विकास भएको बताए। उनले पूर्वोत्तर क्षेत्र देशको मुख्यधारामा जोडिएर एक सशक्त विकास मडल बनेको बताउॅंदै यसमा सिक्किमको भूमिका महत्वपूर्ण रहेको बताए।
मन्त्री लेप्चाले राज्यपालको मङ्गन जिल्ला भ्रमणको लागि आभार व्यक्त गरे। यसैगरी, उनले राज्यपालद्वारा चुङथाङ उपखण्डलाई काख लिएकोमा पनि उनीप्रति धन्यवाद प्रकट गरे।

You Might Also Like

March 27, 2026

राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री

सांसद सुब्बाले बीआरओका महानिर्देशकलाई भेटेर सिक्किममा सडक पूर्वाधार परियोजनाहरूको बारेमा छलफल गरे

‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने

SCERT organises State-Level Science Seminar on the Theme ‘Quantum Age Begins: Potentials and Challenges’

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
HealthInvestmentNational

MLA Inspects Newly Constructed District Hospital Namchi

Aaron Rai Aaron Rai August 27, 2025
भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार
RC Poudyal: A Much Feared Man
Tribeny Rai’s debut Nepali film selected for San Sebastián Film Festival
Governor’s Gold Cup: Chennaiyin FC defeats Punjab Police
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?