By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा
Art & LiteratureLifestyleNationalSA Nepali

सिक्किम अकादेमी पुरस्कार २०२५ परम्परागत बाँस शिल्पकार भरत राईलाई अर्पण गरिने घोषणा

Suk Raj Aaron Rai
Last updated: November 26, 2025 6:25 pm
Suk Raj Aaron Rai Published November 26, 2025
Share
SHARE


गान्तोक, 26 नोभेम्बर । सिक्किम अकादेमीले वार्षिक रूपमा प्रदान गर्ने सिक्किम अकादेमी पुरस्कार नाम्ची जिल्लाको राभाङला महकुमा अन्तर्गत लवर देथाङ निवासी ५५ वर्षिय भरत राईलाई अर्पण गरिने सिक्किम अकादेमीले पत्रकार सम्मेलनमा घोषणा गरेको छ।
सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बाले यसको घोषणा गर्दै पुरस्कारमा नगद राशि १ लाख ५ हजार रुपियाँ, ताम्रपत्र प्रसस्ति पत्र र अङ्ग वस्त्र अर्पण गरिने बताए। उनले भने, सिक्किम अकादेमीले हाम्रो मौलिकता हाम्रो हाम्रो अस्तित्व धारणालाई लिएर कार्य गरिरहेको हुनाले लोपोन्मुख अवस्थामा रहेको बाँसको परम्परागत शिल्पकारहरूलाई प्रोत्साहन गर्ने तथा युवा पुस्तालाई यसबारेमा प्रशिक्षित गर्ने बारेमा पनि सोच राखेको बताए।
अकादेमीका महासचिव पूर्ण योञ्जनले आगामी ८ दिसम्बरको दिन सम्मान भवनमा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट पुरस्कार अर्पण गरिने जानकारी दिए। यसैगरी, परम्परागत बाँस शिल्पकारहरू खोज्ने क्रममा पश्चिम र दक्षिण सिक्किमका विभिन्न ठाउँमा पुग्दा पाँचजना शिल्पकार भेटिएको र सबैको आर्थिक अवस्था कमजोर भएको पाइएको उनले बताए।
सिक्किम अकादेमीले विजेता बाहेक अन्य चारजनालाई पनि सान्तवना पुरस्कार अर्पण गर्ने बताए, जसमा दश हजार रुपियाँ र सम्मान पत्र प्रदान सामेल रहने घोषणा गरिएको छ। यसका अतिरिक्त शिल्पकारहरूलाई लिएर युवाहरूको निम्ति प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने सिक्किम अकादेमीले सोचेको उनले बताए।
यस पटकको सिक्किम अकादेमी पुरस्कार चयनको निम्ति तीन सदस्यीय निर्णायकहरुले पाँचवटा गाउँमा रहेका शिल्पकारहरूको काम सिप हेरेर चयनित गरेको बताए। खाममा बन्द विजेताको नाम पत्रकार प्रवीण खालिङको हातबाट खोलेर घोषणा गरिएको थियो।

गोचेला-जोङ्ग्री पदमार्ग ‘भारतको सर्वश्रेष्ठ पदयात्रा सर्किट’ छनोट, स्वर्ण पुरस्कार प्राप्त

सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो

‘Shape of Momo’ Continues Global Festival Run, Takes Sikkim’s Story to Russia, Italy and the Netherlands

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryUs Today

Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 21, 2025
प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे
‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
मन्त्री लेप्चाले मामले जीवाश्म पार्क परियोजनाको स्वीकृति र सहयोगका लागि केन्द्रिय मन्त्री रेड्डीसॅंग भेट गरे
Sikkim CM meets JICA delegation, discuss road infra projects
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?