By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी
HealthInvestmentLatest News

सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी

Suk Raj Aaron Rai
Last updated: December 2, 2025 4:36 pm
Suk Raj Aaron Rai Published December 2, 2025
Share
SHARE

गान्तोक, 2 दिसम्बर। राज्य यातायात विभाग अन्तर्गत सड़क सुरक्षा परिषद्, मोटर वेहिकल डिभिजनले राष्ट्रिय सूचना–विज्ञान केन्द्र (एनआईसी) सिक्किमको सहकार्यमा इलेक्ट्रोनिक डिटेल्ड एक्सिडेन्ट रिपोर्ट (ई-डीएआर), २०२५ सड़क दुर्घटना पीड़ितको क्यासलेस उपचार योजना र सड़क सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यशालाको आयोजना गरिरहेको छ। राजधानीको चिन्तन भवनमा आज सम्पन्न भएको उद्घाटन समारोहमा यातायात विभागका सल्लाहकार मदन सिन्चुरी मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा सिन्चुरीले सड़क परिवहन एवं राजमार्ग मन्त्रालयको मार्गदर्शनमा विभाग अन्तर्गतका मोटर वेहिकल डिभिजनले सड़क र शहरलाई अधिक सुरक्षित बनाउने उद्देश्यले निरन्तर प्रयास गर्दै आएको बताए। उनले मन्त्रालयको निर्देशनअनुसार विभागले तीन महत्वपूर्ण पहलहरू आईआरएडी, ई-डीएआर र सड़क दुघर्टना पीड़ितहरूको क्यालेस उपचार लागू गरेको उल्लेख गरे।उनले सिक्किममा पहिलो पटक सड़क दुर्घटनासम्बन्धी विवरण एकीकृत डिजिटल डेटा प्रणालीमार्फत व्यवस्थित रूपमा व्यवस्थापन गरिरहेको बताए, जहाँ पुलिस, यातायात, राजमार्ग र स्वास्थ्य विभागले एकीकृत डेटा स्रोत तयार पारेका छन्। यसले दुर्घटना–संवेदनशील क्षेत्र र ब्लाइन्ड स्पटहरू पहिचान गर्न सहयोग पुर्‍याएको र सरकारलाई सड़क संरचना सुधार तथा सुधारात्मक कार्यमा प्राथमिकता निर्धारण गर्न सक्षम बनाएको उनले बताए।विधायक सिन्चुरीले सड़क दुघर्टना पीड़ितहरूको क्यालेस उपचारको महत्त्व विस्तृत रूपमा व्याख्या गर्दै दुर्घटनाको मितिदेखि सात दिनसम्म अधिकतम रु. १.५ लाखसम्म निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था रहेको जानकारी गराए। उनले यो योजना गोल्डेन आवरमा जीवनरक्षक उपचार सुनिश्चित गरी मृत्यु दर घटाउने मुख्य लक्ष्यका साथ लागू गरिएको बताए।उनले सड़क दुर्घटना न्यूनीकरण, आपतकालीन उद्धार सुदृढिकरण, सुरक्षित सड़क व्यवस्थापन र समाजमा जिम्मेवार नागरिक व्यवहार प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यस कार्यशालाले पुलिस, यातायात, स्वास्थ्य तथा सड़क स्वामित्व भएका निकायहरूबीच समन्वय मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दुर्घटनापश्चात् क्यासलेस उपचार सहज उपलब्ध गराउन सबै विभागहरूको एकीकृत प्रयास आवश्यक रहेको बताए।
[7:48 pm, 2/12/2025] Bishal Da hindustan Times: भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित महिला तस्कर पक्राउ
गान्तोक, 2 दिसम्बर । सिङताम पुलिसले एक महिला तस्करलाई भारी मात्रामा प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम रोशनी छेत्री बताइएको छ। 31 वर्षीय आरोपी मूलरूपमा कालेबुङ निवासी हुन् भने हाल डॉंड़ागाउॅं, सिङताममा बस्दै आएकी छिन्।
पुलिस रिपोर्टका अनुसार, राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु पार्क क्षेत्रमा सोमवार एक महिला संदिग्ध स्थितिमा घुमिरहेको विश्वसनीय सूत्रहरूबाट पुलिसलाई सूचना प्राप्त भयो। सूचनाको आधारमा महिला पुलिस कर्मीसहित पुलिस दल राष्ट्रिय राजमार्ग 10 अन्तर्गत भानु टर्निङ पुग्यो र झोलाका साथ महिलालाई रोक्यो। सोधपुछको क्रममा महिलाको पहिचान रोशनी छेत्रीको रूपमा भयो।
साडा, 2006 का प्रावधानहरू अन्तर्गत गरिएको छानबिनको क्रममा नौंवटा पारदर्शी पोलेथिन क्यारी ब्यागमा 1296 वटा स्पास्मो स्पास्मो क्याप्सुल र 11 वटा कालो रङ्गको पोलेथिन क्यारी ब्यागमा 1584 क्याप्सुल बरामद गरियो। प्रतिबन्धित लागुऔषधहरू राब्दाङका एसडीएम र दुईजना स्वतन्त्र साक्षीको उपस्थितिमा जफत गरियो।
यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी महिला विरुद्ध साडा, 2006 र साडा (संशोधन), 2017 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले महिलाको जॉंच गरिरहेको छ।

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

June 15, 2025

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।

Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderInvestmentNortheast

नाम्ची-सिङ्गिथाङ विधानसभा क्षेत्रमा चारवटा एसजीएवाई आवास उद्घाटन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 1, 2026
मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ
2002 लाई नै आधार मानेर सिक्किममा 20 मईदेखि एसआईआर प्रक्रिया शुरू हुने
सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?