By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
EnvironmentInsiderNortheastOpinion

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

Suk Raj Aaron Rai
Last updated: September 13, 2025 2:37 pm
Suk Raj Aaron Rai Published September 12, 2025
Share
SHARE


गान्तोक, 12 सेप्टेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ जिल्लाको अप्पर रिम्बिक गाउॅंमा पैह्रो गएर तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। पैह्रोको चपेटमा परेर दुई जना गम्भीर घाइते भएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले सूचना पाउनसाथ जिल्लापाल र सम्बन्धित अधिकारीहरूसॅंग कुरा गरेको तथा उद्धार, राहत एवं पुनर्वास पहलहरूमा आफ्नो पूर्ण प्रयास समर्पित गर्न र हर सम्भव सहायता प्रदान गर्न निर्देश दिएको जानकारी गराएका छन्। उनले पीडित परिवारको सुरक्षा, कल्याण र समर्थन सरकारको उच्च प्राथमिकता रहेको बताएका छन्।
यसैगरी, हालैमा गेजिङ जिल्लाको थाङसिङमा पनि भारी वर्षाका कारण पैह्रो गएर एउटी 45 वर्षीय महिलाले आफ्नो ज्यान गुमाएको र अन्य एक व्यक्ति घाइते भएको पनि मुख्यमन्त्रीले जानकारी गराएका छन्। घाइते व्यक्तिको हाल अस्पतालमा उपचार चलिरहेको छ। उनले यस दु:खद घडीमा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस शोकमा ऐक्यबद्धता व्यक्त गर्दै उनीहरूलाई आवश्यक सबै सहयोगको आश्वासन दिएका छन्। यसैगरी, उनले दिवंगत आत्माको चिर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेका छन्।

Education must be complemented with skills to empower youth: Indra Hang

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA NepaliSikkim

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 5, 2026
चुङथाङका महकुमा अधिकरीले तारुम चुमा सडक पुनर्स्थापना कार्यको निरीक्षण गरे
सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ
नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ
Preparatory Meeting for Prime Minister’s Visit to Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?