By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो
Latest NewsPoliticianSA NepaliSikkim

एसकेएम पार्टीको 17औं स्थापना दिवस सामान्य रूपमा मनाइयो

Suk Raj Aaron Rai
Last updated: December 21, 2025 3:17 pm
Suk Raj Aaron Rai Published December 21, 2025
Share
SHARE

गान्तोक, 21 दिसम्बर। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १७औं रोलू दिवस आज पवित्र रोलू मन्दिरमा पूजा अर्चना गरी साधरण ढंगमा पालन गरियो। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र रोलू मन्दिरमा सिक्किम र सिक्किमेली जनताको कल्याण, सुख, शान्ति एवं समृद्धिको लागि प्रार्थना गरे।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष तामाङले १७औं रोलू दिवसको सबैमा हार्दिक शुभेच्छा व्यक्त गर्दै रोलू मन्दिरको ऐतिहासिक र भावनात्मक महत्त्व र एसकेएम पार्टीको यात्राको स्मरण गरे। पार्टी गठनको क्रममा भोगेका संघर्षहरूलाई सम्झँदै मुख्यमन्त्री निकै भावुक पनि बने। उनले एसकेएम पार्टी गठन गर्दाको संघर्ष र यात्राको पनि स्मरण गर्दै कठिन समयमा पार्टीलाई साथ दिनेहरूको योगदानको उल्लेख गरे।उनले पार्टीलाई मजबुत बनाउने व्यक्तिहरूलाई कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरामा जोर दिंदै आज सम्मानजनक पदमा रहेकाहरू कुनै व्यक्तिको कारणले होइन, तर पार्टीको कारणले हो भनी बताए। पार्टी गठन गर्दा रोलू मन्दिरमा सिक्किमका जनताको सेवा गर्ने प्रतिज्ञा गरेको र आज त्यो प्रतिज्ञा पूरा गर्न पाइरहेको सन्तुष्टि व्यक्त गरे। साकेवा, चासोक तोङनाम, लोसुङ नामसुङ र क्रिसमस जस्ता अन्य चाडपर्वहरुका कारण यस वर्षको रोलू दिवस सामान्य रूपमा मनाइएको उल्लेख गर्दै आज पार्टी कार्यकर्ता र समर्थकहरूको उत्साहजनक उपस्थितिप्रति उनले खुशी व्यक्त गरे। मुख्यमन्त्रीले आगामी पार्टी स्थापना दिवस समारोह लगातार तीन दिनसम्म मनाइने घोषणा गरे। उनले आफ्नो सम्बोधनमा मिशन २०२९ लाई ध्यानमा राखेर काम गर्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे। कार्यक्रममा मन्त्री तथा पार्टीका सेक्रेटरी जेनरल अरूण कुमार उप्रेती, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ, विभिन्न विभागीय अध्यक्षहरु, सल्लाहकारगण, ओएसडी, सीएलसी अध्यक्ष र कार्यकारीहरूको बाक्लो उपस्थिति थियो।

French Ambassador aims to support conservation of State Animal of Sikkim

रेशिथाङ खेल गाउॅंमा राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू

एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureCultureOpinion

भाषा जोगाउने काम साहित्यकारहरूको मात्र होइन, समाजको पनि हो: अरुण कुमार उप्रेती

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 13, 2026
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे
सांसद सुब्बाले प्रस्तावित मल्ली-देन्ताम रेलमार्गको अन्तिम स्थान सर्वेक्षण प्रगतिको समीक्षा गरे
कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?