By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
InsiderPoliticsSA Nepali

एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 30, 2026 4:49 pm
Suk Raj Aaron Rai Published July 30, 2026
Share
SHARE

गान्तोक, 30 जुलाई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको गेजिङ जिल्ला अन्तर्गत याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न भएको छ। उपाध्यक्ष प्रशासन पीएस लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा उपाध्यक्ष प्रभारी गेजिङ जिल्ला कर्मा वाङ्चुक लेप्चा, गेजिङ जिल्ला अध्यक्ष दिपेन गुरुङ, सोरेङ जिल्ला अध्यक्ष महेन्द्र लिम्बू, उपाध्यक्ष युवा प्रभारी इजाक लिम्बू आदि उपस्थिति थियो।कार्यक्रममा वक्ताहरूले एसकेएम सरकारमाथि जनताको खुशी खोस्नुका साथै जनताको हक, अधिकार र पहिचानसम्म मासिसकेको आरोप लगाए। उनीहरूले सिक्किमको श्रीसम्पत्ति, जमिन, धरोहर र राजस्व आउने सरकारको इक्विटी सेयरसमेत बेचिखाएको आरोप लगाए।वक्ताहरुले दाबी गर्दै भने, पूर्व एसडीएफ सरकारमा जम्मा ६१ हजार करोडको बजेटले जनतालाई सुख-शान्ति र अनेकौं सहुलियत प्रदान गर्नुका साथै भौतिक पुर्वाधारमा पनि अकल्पनीय छलाङ लगाएको थियो। तर, एसकेएम सरकारले ७ वर्षको अवधीमा एकलाख करोड़भन्दा ज्यादा बजेट पास गरेको छ भने ४० हजार करोड़भन्दा ज्यादा ऋण ल्याएर पनि सिक्किम आर्थिक रूपमा सुकौरोमा परेको छ। एसडीएफले भनेको छ, एसकेएम सरकार गरीब बिरोधी सरकार हो। सिक्किम बिरोधी सरकार हो। त्यसैले यो सरकारलाई जरैदेखि उखेलेर फ्याक्न अब जनता आफै बोल्नुपर्छ। आफै युद्ध लड्नुपर्छ र आफै आफ्नो सरकार बनाउनुपर्छ। अब फेरि एसडीएफ सरकार बनाएर सिक्किमको सह फर्काउनु पर्छ। एसडीएफले अब धारावाहिक रुपमा पश्चिम सिक्किमका आठैवटा निर्वाचन क्षेत्रमा सभा राखिने प्रेस विज्ञप्तिमा जानकारी गरााएको छ।

सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ

एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित

रोलु दिवसमा व्यापक जनसहभागिताले पार्टीप्रति जनताको माया, विश्वास र नेतृत्वप्रतिको सम्मान झल्किएको छ: एसकेएम

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentNationalTravel

सांसद सुब्बाले रेलवे राज्यमन्त्रीसॅंग भेट गरेर सिक्किममा रेलवे कनेक्टिभिटीको बारेमा छलफल गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 21, 2025
योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित
नथुला पास भएर कैलाश मानसरोवर यात्रा गर्ने 46 जनाको पहिलो समूह दिल्लीबाट प्रस्थान
मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?