By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न
EducationEnvironmentPoliticianSA NepaliSikkim

एसकेएम युवा मोर्चाद्वारा योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा बृहत् सरसफाई अभियान सम्पन्न

Aaron Rai
Last updated: December 28, 2025 3:40 pm
Aaron Rai Published December 28, 2025
Share
SHARE

गान्तोक, 28 दिसम्बर । सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा मोर्चाले युनेस्को विश्व धरोहर सूचीमा सूचीकृत कञ्चनजोङ्गा राष्ट्रिय निकुञ्जभित्र पर्ने योक्सम–जोङ्ग्री ट्रेकिङ मार्गमा 23 देखि २७ दिसम्बरसम्म पाँचदिने बृहत् सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गऱ्यो। लगभग २५ किलोमिटर लामो योक्सम–जोङ्ग्री ट्रेकिङ मार्ग समेटिएको यो अभियान मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित “स्वच्छ हिमालय, हरित सिक्किम” अभियानअन्तर्गत सञ्चालन गरिएको हो।
उक्त सरसफाई अभियान मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा तथा एसकेएम युवा मोर्चाका प्रदेश अध्यक्ष लाक्पा मोक्तानको पहलमा र प्रदेश उपाध्यक्ष नरेन श्रेष्ठको समन्वयमा सम्पन्न गरिएको एसकेएमले आज प्रेस विज्ञप्तिमा बताएको छ।
पर्यटन मन्त्रीका सीए केशर कुमार खतिवडाको नेतृत्वमा दश सदस्यीय टोलीले पाँच दिन ट्रेकिङ मार्गका विभिन्न क्याम्पसाइट तथा पदमार्ग क्षेत्रहरूमा सरसफाई कार्यमा सक्रिय सहभागिता जनायो। अभियानका क्रममा टोलीले विभिन्न क्याम्पसाइटहरूबाट करिब ४२ बोरा फोहोर संकलन गरेको थियो। संकलित फोहोर योक्समसम्म ल्याउन १५ वटा खच्चर प्रयोग गरिएको थियो। फोहोरलाई व्यवस्थित रूपमा वर्गीकरण गरी पुनःप्रयोगयोग्य सामग्री योक्समस्थित रिसोर्स रिकभरी सेन्टरमा पठाइएको छ।
सरसफाई कार्यसँगै टोलीले मार्गमा भेटिएका पर्यटक तथा स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गर्दै पर्यावरणीय उत्तरदायित्व र संवेदनशील हिमाली क्षेत्रमा सरसफाईको महत्वबारे जनचेतना फैलाएको थियो। यस अभियानलाई कञ्चनजोङ्गा राष्ट्रिय निकुञ्जका अधिकारी तथा कर्मचारीहरूको सक्रिय सहयोग प्राप्त भएको थियो।
एसकेएम युवा मोर्चाले यस्ता अभियानहरूले पर्यटनसँग सम्बन्धित सरोकारवाला, ट्रेकर तथा आगन्तुकहरूलाई जिम्मेवार व्यवहार अपनाउन प्रेरित गर्दै हिमालयको स्वच्छ तथा निर्मल वातावरण संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

You Might Also Like

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू

Tribeny Rai’s film gains international recognition for Sikkim, wins at Film Bazaar

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionpoliticalSA Nepali

एसपीएससी एसकेएम पार्टीको सेवा गर्ने निकाय बनेको सीएपीको आरोप

Aaron Rai Aaron Rai November 29, 2025
2 मार्चदेखि 4 मार्चसम्म नाम्चीमा दोस्रो राज्यस्तरीय कलाकार भरोसा सम्मेलन हुने।
अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
CM inaugurates Delhi Public School Gangtok
Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?