By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई
InsiderPoliticianSikkim

अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई

Suk Raj Aaron Rai
Last updated: January 10, 2026 2:49 pm
Suk Raj Aaron Rai Published January 10, 2026
Share
SHARE


गान्तोक, 10 जनवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको मल्ली निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा आज मल्लीमा सम्पन्न भयो। सभामा आगामी रणनीतिहरू तय गर्ने उद्देश्यले सक्रिय बहस भएको विज्ञप्तिमा बताइएको छ।
आफ्नो अध्यक्षीय सम्बोधनमा पार्टी गणेश राईले लोकतान्त्रिक व्यवस्थामा विपक्षी दल लोकतन्त्रको आत्मा हो भने सिक्किममा विपक्षी दलहरूलाई सुविधा, अधिकार र स्वतन्त्रताबाट वञ्चित गरिँदै आएको आरोप लगाए। उनले यस्ता विषयमा अब सीएपी सिक्किमले सशक्त बहस र संघर्ष अघि बढाउने स्पष्ट पारे।
उनले पार्टी क्रमशः मजबुत हुँदै गएको बताउॅंदै पार्टीले विपक्षको भूमिका, दायित्व र आवाज जनतासमक्ष स्पष्ट रूपमा प्रस्तुत गरिने बताए। उनले अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु पार्टीको प्रमुख उद्देश्य रहेको बताए।
देशको संविधानले जनतालाई सर्वेसर्वा बनाएको भए पनि वर्तमान सरकारले संविधानलाई ‘गोजीमा राखी’ आम नागरिकमाथि शोषण गरिरहेको आरोप लगाए। उनले सीएपी सिक्किम संविधानद्वारा प्रदत्त सम्पूर्ण अधिकार जनतामै हस्तान्तरण गर्ने लक्ष्यसहित राजनीति गरिरहेको बताए।
सभामा सीएपी नेतृत्वहरूले राज्यको भविष्यलाई सही दिशामा लैजान सीएपी सिक्किमको स्थापना भएको बताए। आम जनतामाथि अनावश्यक करको बोझ थोपरेर सत्ता पक्ष मेला, नाच–गान र देखावटी उत्सवमा रमाइरहेको पनि उनीहरूले आरोप लगाए।

Sikkim’s CAP to observe October 28 as “Black Day”: calls SKM Govt “Authoritarian Regime”

Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads

रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो

तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticianSA Nepali

सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 23, 2025
मन्त्री दाहालले जोखिमपूर्ण 20 माइल सडक खण्डको निरीक्षण गरे
रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्
एसकेएम पार्टीको कानून प्रकोष्ठको महत्वपूर्ण बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?