By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए
CulturePoliticianSikkim

मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए

Aaron Rai
Last updated: January 19, 2026 5:18 am
Aaron Rai Published January 19, 2026
Share
SHARE

गान्तोक, जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले सोनाम लोछारको पावन अवसरमा सिक्किमका सम्पूर्ण जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले नयाँ वर्षका रूपमा मनाइने यो पवित्र पर्वले प्राचीन परम्परा, आध्यात्मिक नवीकरण तथा सद्भाव र कृतज्ञताको मूल्यलाई प्रतिबिम्बित भनी बताए। उनले यो पर्व आशा र सकारात्मकतासहित नयाँ सुरुवातलाई आत्मसात् गर्ने समय रहेको बताएका छन्।मुख्यमन्त्री तामाङले सिक्किमको शक्ति यसको बहुसांस्कृतिक चरित्रमा निहित छ, जसले राज्यको सामाजिक संरचनालाई समृद्ध बनाइरहेको उल्लेख गरेका छन्। यही साझा सांस्कृतिक धरोहरले सामाजिक सद्भावलाई मजबुत बनाउँदै हाम्रो जनतालाई एकताको सूत्रमा बाँध्ने भावनालाई सुदृढ़ गर्दछ भनी उनले बताएका छन्।मुख्यमन्त्रीले सोनाम लोछारले सबैका जीवनमा नयाँ आशा, सामूहिक कल्याण र समृद्धि ल्याओस्, साथै आपसी भ्रातृत्वका सम्बन्धहरू अझ बलिया बनून् भनी कामना गरेका छन्।

You Might Also Like

MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi

नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

Sensitization programme on State & Central schemes for entrepreneurs

कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsPoliticianSA Nepali

बर्फुङमा एसडीएफ त्यागेर 31 परिवार एसकेएममा सामेल भएको दाबी

Aaron Rai Aaron Rai January 2, 2026
भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
CM chairs meeting of high-level committee on ST status demand
तिमी चिया बोर्डका नवनियुक्त अध्यक्ष आरके वालिङले आफ्नो दायित्व ग्रहण गरे
मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?