By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ब्राउन शुगरसहित एक तस्कर पक्राउ, सदर पुलिसद्वारा सहयोगका लागि अनुरोध
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > ब्राउन शुगरसहित एक तस्कर पक्राउ, सदर पुलिसद्वारा सहयोगका लागि अनुरोध
InsiderLatest NewsSikkim

ब्राउन शुगरसहित एक तस्कर पक्राउ, सदर पुलिसद्वारा सहयोगका लागि अनुरोध

Suk Raj Aaron Rai
Last updated: February 1, 2026 5:22 pm
Suk Raj Aaron Rai Published February 1, 2026
Share
SHARE


गान्तोक, 01 फरवरी । सदर पुलिसले नशा तस्करी विरुद्ध आफ्नो कारबाहीलाई तीव्र पारेको छ। यस क्रममा पुलिसले एक व्यक्तिलाई नशा तस्करीको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम सुमित राई बताइएको छ। 28 वर्षीय आरोपी कालेबुङको कुमाई निवासी हुन् भने हाल देवरालीमा बस्दै आएका छन्।
सदर पुलिसले विश्वसनीय सूत्रहरूका आधारमा आरोपी व्यक्ति सुमित राईलाई 35.23 ग्राम ब्राउन शुगरको साथमा पक्राउ गरेको बताइएको छ। जफत गरिएका नशालु पदार्थलाई कानूनी कारबाहीका लागि नियन्त्रणमा लिइएको छ। आरोपी विरुद्ध सदर थानामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। साथै, तस्करीको स्रोत पत्ता लगाउन र लागूऔषध आपूर्ति श्रृंखलासँग सम्भावित लिङ्कहरू पहिचान गर्न जॉंच शुरू गरिएको जनाइएको छ।
सदर पुलिसले समाज, विशेष गरी युवाहरू, लाई लागूपदार्थको खतराबाट जोगाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै लागूपदार्थको ओसारपसारसँग सम्बन्धित कुनै पनि जानकारी साझा गरेर सहयोग गर्न नागरिकहरूलाई आग्रह गरेको छ।

पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

अधिकारसहित सम्मानजनक जीवन बाँच्न सकिने वातावरण निर्माण गर्नु सीएपीको प्रमुख उद्देश्य: गणेश राई

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

PM Vishwakarma Stall inaugurated at Lower Samdong

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSikkim

नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त

SA Desk SA Desk February 12, 2025
MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions
प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?