By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई
EntertainmentOpinionSports

सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई

Aaron Rai
Last updated: February 8, 2026 4:07 pm
Aaron Rai Published February 8, 2026
Share
SHARE


गान्तोक, 08 फरवरी। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का महासचिव सुकान्त दास नेदरल्याण्ड र जर्मनीमा आयोजना हुने दुई प्रमुख अन्तरराष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिताहरूका लागि भारतीय दलका प्रबन्धकका रूपमा मनोनित भएका छन्। बीएएसले सुकान्त दासलाई सफल र अविस्मरणीय अभियानको लागि हार्दिक बधाई एवं शुभकामना दिएको छ।
बीएएसले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, 25 फरवरीदेखि 1 मार्च, 2026 सम्म नेदरल्याण्डमा आयोजना हुने ‘डच जुनियर इन्टरनेशनल ग्रान्ड प्रिक्स’ र ४ देखि ८ मार्च, २०२६ सम्म जर्मनीमा हुने ‘जर्मन जुनियर इन्टरनेशनल ग्रान्ड प्रिक्स’ को लागि बीएएसका महासचिव सुकान्त दासलाई भारतीय टोली प्रबन्धकको रूपमा मनोनित गरिएको छ। यो सम्मानित जिम्मेवारी भारतीय ब्याडमिन्टन संघका अध्यक्षले उनलाई राज्य तथा राष्ट्रिय स्तरमा ब्याडमिन्टनको विकास र प्रवर्द्धनमा उनको समर्पण, गतिशील नेतृत्व र उत्कृष्ट योगदानको कदर गर्दै प्रदान गरेको बीएएसले बताएको छ।
बीएएसले अझ भनेको छ, सुकान्त दासको मनोनयन सम्पूर्ण सिक्किम ब्याडमिन्टन समुदायको लागि ठूलो सम्मानको क्षण हो। उनको सक्षम मार्गदर्शन, अनुशासित व्यवस्थापन र प्रेरणादायी नेतृत्वमा भारतका शीर्ष जुनियर शटलरहरूले अन्तरराष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्नेछन्। उनको नियुक्तिले व्यक्तिगत उत्कृष्टता मात्र नभई भारतीय ब्याडमिन्टनमा सिक्किमको अर्थपूर्ण योगदानको बढ्दो मान्यतालाई पनि प्रतिबिम्बित गर्दछ।

You Might Also Like

सिलगढ़ीमा दुई दिवसीय ‘सिक्किम माछा महोत्सव 2025’ शुरूमन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

राजभवन सिक्किमको नामकरण “लोक भवन सिक्किम”

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPolitics

Only CAP can deliver good governance, healthy politics & true democracy: Ganesh Rai

Aaron Rai Aaron Rai June 13, 2025
First Coordination Meeting Held for Upcoming Sikkim-Based Film Project by Filmmaker Kankana Chakraborty from Kolkata
न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?