By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
EducationLatest NewsNationalOpinion

आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने

Aaron Rai
Last updated: February 10, 2026 4:35 pm
Aaron Rai Published February 10, 2026
Share
SHARE

गान्तोक, 10 फरवरी। सिलगढ़ी आधारित आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवादलाई संज्ञानमा लिॅंदै मुख्यमन्त्री प्रेमसिंह तामाङले शिक्षा विभागलाई तुरुन्तै स्थितिको जॉंच गर्न र प्रभावित विद्यार्थीहरूको हितको रक्षा गर्न आवश्यक उपायहरू अपनाउन निर्देशन दिएका छन्। उक्त जानकारी आज शिक्षा विभागका प्रधान सचिव सन्दीप ताम्बेले एक पत्रकार सम्मेलनमा दिएको बताइएको छ।
प्रधान सचिव ताम्बेले मुख्यमन्त्रीको निर्देशनपछि विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेलको नेतृत्वमा एक टोली खटाइएको बताए। उक्त टोलीमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा, शिक्षा विभागका विशेष सचिव उज्ज्वल राई र शिक्षा विभागका कानून अधिकारी जिग्मी भोटिया पनि सामेल थिए।
उनले यो मामिलालाई गम्भीरतापूर्वक लिइएको र प्रभावित विद्यार्थीहरूलाई सम्भव भएसम्म सिक्किमभित्र उपयुक्त संस्थानहरूमा समायोजन गर्ने प्रयास भइरहेको बताए। उनले अभिभावक र विद्यार्थीहरूलाई सावधानी अपनाउन तथा मार्गदर्शन र स्पष्टीकरणको लागि सोझै शिक्षा विभागमा सम्पर्क गर्न अपील गरेका छन्।
टोलीले सम्बन्धित स्थानको भ्रमण गरेर विद्यार्थी र सरोकारवालाहरूसँग बैठक गरेको बताइएको छ। संस्थानले प्रवेशको समयमा विद्यार्थीहरूलाई वाचा गरेका पाठ्यक्रमहरू निर्दिष्ट नगरी १०-१२ अन्तिम वर्षका विद्यार्थीहरूलाई प्रमाणपत्र जारी गरेको अध्यक्ष छोपेलले थाहा लागेको बताए। यसपछि, प्रथम र दोस्रो वर्षका विद्यार्थीहरू पनि आफ्नो प्रमाणपत्रको वैधता र मान्यतालाई लिएर चिन्तित रहेको उनले अवगत गराए।
उनले प्रारम्भिक निरीक्षणमा धेरै विसंगतिहरू देखा परेको र संस्थान एनसीवीआरटीसँग सम्बद्ध छ, जसले कौशल आधारित प्रमाणपत्र प्रदान गर्ने गरेको बताए। विभागले प्रभावित विद्यार्थीहरूको लागि समाधान खोजिरहेको बताउॅंदै उनले घटनाको बारेमा मुख्यमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाइने बताए।
अध्यक्ष छोपेलले यस घटनाको सम्बन्धमा मुद्दा समेत दर्ता गरिएको र पक्रा पनि परेको जानकारी गराएका छन्। उनले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गर्दै सबै संस्था र गैरसरकारी संस्थाहरूलाई करियर परामर्श, कोचिङ वा यस्ता सत्रहरू सञ्चालन गर्नु अघि शिक्षा विभागबाट पूर्व अनुमति लिन सल्लाह दिए।
कानून अधिकारी भोटियाले संस्थानको सञ्चालन प्रमाणित गरेर उचित कानुनी कारबाही सुनिश्चित गर्न विभागले पश्चिम बंगाल सरकारसँग समन्वय गरिरहेको बताए।

You Might Also Like

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने

प्रविधि र सुविधाको उपयोग गरेर राज्यलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी अभियन्ताहरूकै कॉंधमा: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsEducationEnvironmentNational

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Aaron Rai Aaron Rai September 26, 2025
Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025
मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
सामसङ तामाङ सुनियोजित ढंगमा भएको विचारको विजारोपण हो: टीआर शर्मा
सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?