By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त
National

लोकसभा सांसद सुब्बा विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५ को संयुक्त समितिमा नियुक्त

Aaron Rai
Last updated: February 12, 2026 12:41 pm
Aaron Rai Published February 11, 2026
Share
SHARE

गान्तोक, 11 फरवरी। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बालाई लोकसभाका अध्यक्ष ओम बिरलाद्वारा गठित ‘विकसित भारत शिक्षा अधिष्ठान विधेयक, २०२५’ मा संयुक्त समितिका सदस्यको रूपमा मनोनीत गरिएको छ। अध्यक्षले संयुक्त समितिको अध्यक्ष पदमा सांसद (लोकसभा) डा. डी. पुरन्देश्वरीलाई नियुक्त गरेका छन्।
सांसद डा. सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा आफूमाथि देखाएको विश्वासका लागि लोकसभाका अध्यक्ष ओम बिरला तथा संसदीय प्रक्रियामा मार्गदर्शन र सहयोगका लागि संसदीय मामिला मन्त्री किरेन रिजिजुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
उनले संयुक्त समितिको छलफलमा रचनात्मक योगदान दिन र विधेयकले विकसित भारतको दृष्टिकोण अनुरूप समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको आकांक्षालाई प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न आफ्नो तर्फबाट सर्वोत्तम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, सांसद सुब्बाले समितिको छलफलमा सिक्किम र अन्य हिमाली तथा सीमावर्ती क्षेत्रका दृष्टिकोणहरू सामेल गर्दै विद्यार्थी, शिक्षक र संस्थाहरूको हितलाई कायम राख्ने पनि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल

मुख्यमन्त्री तामाङले मनकामना मन्दिरको दर्शन गरे, राज्य अनि राष्ट्रको समग्र विकास, शान्ति र प्रगतिका लागि प्रार्थना गरे

उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनलाई आरजीआईले खारेज गर्न नसक्ने मुख्यमन्त्रीले गरे आशा व्यक्त

सिक्किमको 89 सदस्यीय ईएमआरएस टोली ओडिशा प्रस्थान

Second Coordination Meeting for Super Car Rally Held in Gangtok

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

CM inaugurates new SDM office at Dentam

SA Desk SA Desk January 16, 2025
अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी
एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना
सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?