By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
    March 11, 2026
    रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील
    March 11, 2026
    सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
    March 9, 2026
    केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
    March 9, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा साइबर ठगीको मामिला बढ्दै
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > सिक्किममा साइबर ठगीको मामिला बढ्दै
BusinessEconomyNational

सिक्किममा साइबर ठगीको मामिला बढ्दै

Aaron Rai
Last updated: March 7, 2026 3:58 pm
Aaron Rai Published March 7, 2026
Share
SHARE


गान्तोक, 07 मार्च । सिक्किममा साइबर ठगीका मामिलाहरू निरन्तर प्रकाशमा आइरहेका छन्। साइबर अपराधीहरूले विभिन्न तरिकाले मानिसहरूलाई आफ्नो शिकार बनाइरहेका छन्। यस क्रममा गेजिङ जिल्ला र सोरेङ जिल्लामा साइबर ठगीका एक-एकवटा मामिला अघि आएका छन्।
पुलिस रिपोर्टका अनुसार, गेजिङ जिल्लाकी एउटी महिला इन्स्टाग्राम पेजमा ‘इण्डियनमनी हेल्पर99’ नामक पेजको माध्यमद्वारा ठगीको शिकार बनेकी छन्। पीडित महिलाले उक्त पेजमा 5 हजार रूपियॉं लोनको प्रस्ताव देखिन्। उनले इन्स्टाग्राम म्यासेन्जर मार्फत सम्पर्क गरिन्। उनलाई 5 हजार रूपियॉं प्राप्त गर्नका लागि 190 रूपियॉं भुक्तान गर्न लगाइयो।
पीडित महिलाले पैसा भुक्तान गरेपछि उनलाई जीएसटी चार्जको नाममा फेरि 799.10 रूपियॉं भुक्तान गर्न लगाइयो। उनले शुल्क बुझाएपछि लोनको प्रतीक्षामा बसिन्। उनलाई लोनको पैसा प्राप्त नभएपछि साइबर हेल्पलाइन नम्बर 1930 मा सम्पर्क गरेर शिकायत दर्ता गराइन्।
अर्को साइबर ठगीको घटना सोरेङ जिल्लामा घटेको छ। जानकारी अनुसार, साइबर ठगले प्यान कार्डको केवाईसी भेरीफिकेशनको नाममा फोन गरेर ओटीपी मागे। फोन पीडित महिलाकी नाबालिग छोरीले उठाएकी थिइन् र ओटीपी साझा गरिन्। यसपछि, महिलाको अकाण्टबाट 55 हजार 470 रूपियॉं निकालियो। महिला ब्याङ्कमा गएर सोधपुछ गर्दा ठगीको शिकार भएको थाहा पाइन्।

You Might Also Like

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

श्रमदानमा निर्मित घर उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण

केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyInvestmentNortheastOpinion

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

Aaron Rai Aaron Rai October 16, 2025
नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
Orientation Programme on Sikkim INSPIRES held at DAC Soreng
Press Club of Sikkim donates books to State Central Prison
बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?