By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    चार महिनापछि तारामचु सडक पुन: सञ्चालनमा, मन्त्री लेप्चाले गरे उद्घाटन
    August 29, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रिय खेलकुद दिवस: राजधानीमा मुख्यमन्त्री ५ किलोमिटर दौड सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > राष्ट्रिय खेलकुद दिवस: राजधानीमा मुख्यमन्त्री ५ किलोमिटर दौड सम्पन्न
NationalSikkimSports

राष्ट्रिय खेलकुद दिवस: राजधानीमा मुख्यमन्त्री ५ किलोमिटर दौड सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 29, 2026 4:14 pm
Suk Raj Aaron Rai Published August 29, 2026
Share
SHARE

गान्तोक, २९ अगस्त। राष्ट्रिय खेलकुद दिवसको अवसरमा महान् हक्की खेलाडी मेजर ध्यानचन्दप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिक्किममा मुख्यमन्त्री ५ किलोमिटर दौड आयोजना गरिएको छ। सत्तारुढ एसकेएम खेलकुद शाखाको आयोजनामा तथा राज्य खेलकुद तथा युवा मामिला विभागको सहकार्यमा आयोजित दौडलाई मुख्यमन्त्री प्रेमसिंह तामाङले झण्डा देखाएर शुभारम्भ गरे।
राजधानीको रिज पार्कबाट शुरू भएको दौडमा लगभग ५०० जनाले उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागीहरूको उल्लेखनीय उपस्थितिले सिक्किममा फिटनेस, खेलभावना र स्वस्थ जीवनशैलीप्रति बढ्दो जागरूकता प्रतिबिम्बित गरेको मुख्यमन्त्रीले बताएका छन्।
उनले कार्यक्रम खेलभावना, शारीरिक तन्दुरुस्ती, अनुशासन तथा स्वस्थ जीवनशैलीको उत्सवका रूपमा आयोजना गरिएको बताए। साथै, मेजर ध्यानचन्दको भारतीय खेलकुदमा रहेको अमूल्य योगदान तथा उनको दीर्घकालीन विरासतलाई सम्मान गरिएको उनले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन्।
कार्यक्रमले सिक्किममा सशक्त खेलकुद संस्कृतिको विकास गर्ने तथा युवालाई फिटनेस, अनुशासन र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने सामूहिक प्रतिबद्धतालाई समेत पुनः पुष्टि गरेको उनले बताए। उनले खेलभावनाले सिक्किमका युवालाई उत्कृष्टताका लागि निरन्तर प्रयास गर्न प्रेरित गर्दै राज्य र राष्ट्रको गौरव बढाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले दौड सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आयोजक, स्वयंसेवक, सहभागी तथा यससँग सम्बद्ध सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री राजु बस्नेत, स्यारीका विधायक तेन्जिङ लाम्था, गान्तोकका विधायक दिले नामग्याल बर्फुङपा, एसकेएम खेलकुद शाखाका सदस्यहरूको उपस्थिति रहेको थियो।

सिक्किम राज्य टोली 79औं सन्तोष ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिताको लागि मेघालय प्रस्थान

श्रमदानमा निर्मित घर उद्घाटन गरेर लाभार्थीलाई हस्तान्तरण

New Gangtok-Zeema road alignment proposed to ensure uninterrupted connectivity

Review Meeting for Republic Day 2025 Celebrations Held at Tashiling Secretariat

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureSikkim

Press Club of Sikkim donates books to State Central Prison

SA Desk SA Desk October 5, 2024
सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न
CM attends State-Level Sonam Lochhar celebration
रिङहिम नामपतम जीपीयूमा जल जीवन मिसन अन्तर्गत एसएजीवाई परियोजनाहरूको औपचारिक समापन
ट्रक दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?