By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
  • Politics
    PoliticsShow More
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
Latest NewsNortheastSA NepaliSikkim

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

Suk Raj Aaron Rai
Last updated: April 10, 2026 5:09 pm
Suk Raj Aaron Rai Published April 10, 2026
Share
SHARE


गान्तोक, 10 अप्रेल । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित सिक्किम भ्रमणलाई लिएर तयारी तीव्र पारिएको छ। यस क्रममा आज राजधानी तथा वरपरका ठाउॅंहरूको संयुक्त निरीक्षण सम्पन्न गरियो। गान्तोकका एसडीएम महेन्द्र छेत्रीको अगुवाईमा गरिएको निरीक्षण अवधि विभिन्न विभागका अधिकारीहरू समोल थिए।
निरीक्षणको उद्देश्य भ्रमण सम्बन्धित व्यवस्थाको मूल्याङ्कन र समन्वय गर्नु तथा गान्तोकमा निर्धारित कार्यक्रमको लागि सबै प्रशासनिक उपायहरू सुनिश्चित गर्नु थियो। टोलीले स्थल, आवास सुविधा र यातायात मार्गहरूको तयारीको समीक्षा गर्‍यो। टोलीले सडक अवस्था र ट्राफिक व्यवस्थापन योजनाहरूका साथै आपतकालीन प्रतिक्रिया व्यवस्थासँगै हेलिप्याड र विमानस्थलको पनि मूल्याङ्कन गर्‍यो।
निरीक्षण टोलीले पुलिस, स्वास्थ्य सेवा, सार्वजनिक निर्माण र जिल्ला प्रशासन लगायत विभागहरूबीचको समन्वयमा पनि ध्यान केन्द्रित गर्‍यो ताकि अन्तर-निकाय कार्यहरू सुचारु रूपमा सम्पन्न गर्न सकियोस्। कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई समर्थन गर्न भीड व्यवस्थापन उपायहरू र सञ्चार प्रणालीहरूमा विशेष ध्यान दिइएको थियो।

हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई

Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok

Sikkim to benefit with rural road expansion under PMGSY-IV: Lok Sabha MP

मुख्यमन्त्रीद्वारा पाल्देन भोटियाको निधनमा गहिरो दु:ख प्रकट

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsNational

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 26, 2025
उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
चार महिनापछि तारामचु सडक पुन: सञ्चालनमा, मन्त्री लेप्चाले गरे उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?