By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
    April 12, 2026
    मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
    April 12, 2026
    बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
    April 12, 2026
    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
    April 10, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
EnvironmentNationalSA Nepali

बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे

Aaron Rai
Last updated: April 12, 2026 8:33 am
Aaron Rai Published April 12, 2026
Share
SHARE


गान्तोक, 11 अप्रेल। सीमा सडक संगठन (बीआरओ) अन्तर्गत सीमा सडक (पूर्व) का अतिरिक्त महानिर्देशक (एडीजीबीआर) जितेन्द्र प्रसादले आज उत्तर सिक्किमको सबैभन्दा चुनौतीपूर्ण र कमजोर भूभागहरू मध्ये एक तारम छुमा पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरे। उनले व्यक्तिगत रूपमा स्थलगत अवस्थाको मूल्याङ्कन गरे र स्थलमा तैनाथ बीआरओका कर्मचारीहरूसँग अन्तरक्रिया गरे।
एडीजीबीआरले तारम छुमा चलिरहेको पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे भने पुनर्स्थापना कार्यलाई तीव्रता दिन र मार्ग चाँडोभन्दा चॉंडो खोल्न स्पष्ट निर्देशनहरू दिए। भ्रमणको क्रममा उनले पुनर्स्थापना कार्यको प्रगतिको विस्तृत निरीक्षण गरे र यस क्षेत्रमा सम्पर्क पुनर्स्थापना र सुदृढीकरण गर्न संस्था प्रतिबद्ध रहेको बताए।
उनले यस्ता दुर्गम र संवेदनशील क्षेत्रहरूमा सडकहरू केवल पूर्वाधार मात्र होइनन्, तर जीवन व्यापन, विकास र सीमावर्ती समुदायहरू तथा देशका अन्य भागहरूबीच सम्बन्धलाई कायम राख्नको लागि महत्त्वपूर्ण रहेको बताए। अधिकारीको भ्रमणले स्थलमा तैनाथ कर्मचारीहरूको मनोबल बढाएको र अगाडि बढेर नेतृत्व प्रदान गर्ने बीआरओको नीति र कठिन स्थितिमा राष्ट्र निर्माणप्रतिको दृढ समर्पणलाई पुन: पुष्टि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे

Reviving Barren Lands through Organic Farming: BAC Dzongu Cultivates Dalle Khursani

Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre

कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureEntertainmentNeighbourhood WatchSA Nepali

सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना

Aaron Rai Aaron Rai March 24, 2026
‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी
CM Golay attends NDA Meeting in New Delhi
SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F
भाजपा सिक्किमले नवनिर्वाचित अध्यक्ष नितिन नबिनलाई हार्दिक बधाई तथा शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?