By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > 29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
EntertainmentIndustryLatest NewsSikkim

29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज

Suk Raj Aaron Rai
Last updated: May 12, 2026 4:44 pm
Suk Raj Aaron Rai Published May 12, 2026
Share
SHARE


गान्तोक, 12 मई । सिक्किमकी उदीयमान फिल्म निर्माता त्रिवेणी राईद्वारा निर्देशित प्रसिद्ध नेपाली कथानक चलचित्र ‘सेप अफ मोमो’ को आगामी 29 मई, 2026 का दिन भारत र नेपाल रिलिज हुने भएको छ। देश-विदेशका विभिन्न फिल्म फेस्टिभलहरूमा आफ्नो उल्लेखनीय छाप छोड्न सफल फिल्म ‘सेप अफ मोमो’ को तृष्णा अब सिक्किमकै दर्शकहरूले पनि मेट्न पाउने छन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक त्रिवेणी राईले उक्त जानकारी दिइन्। उनले आफ्नी सेवानिवृत्त शिक्षिका आमाको सहयोगमा फिल्म निर्माण गरेको, तर फिल्म तयार भएपछि प्रमोशन र पोस्ट प्रडक्सनका लागि बजेटको अभाव झेल्नु परेको अनुभव साझा गरिन्। उनले यस्तो समयमा मुख्यमन्त्री प्रेमसिंह तामाङबाट सहयोग पाएपछि पोस्ट प्रडक्सनको काम पूरा भएको उल्लेख गर्दै मुख्यमन्त्रीप्रति आभार प्रकट गरिन्। यसैगरी, अहिलेसम्म राज्यको मिडियाबाट प्राप्त उल्लेखनीय समर्थनको निम्ति पनि उनले कृतज्ञता प्रकट गरिन्।
यस फिल्मले राज्य अनि देश बाहिर धेरै पुरस्कारहरू जित्न सफल बने तापनि घर-आंगनमा पाइने मायाको ठूलो महत्व रहने बताउॅंदै सबैलाई यो फिल्म हेरिदिन अनुरोध पनि गरिन्।
उनले ‘सेप अफ मोमो’ को ​भारतलगायत नेपाल रिलिज आगामी 29 मईका दिन हुने जानकारी गराउॅंदै पहिले देशका मेट्रो शहरहरूमा प्रदर्शित गर्ने योजना रहेको अवगत गराइन्। उनले सिक्किम लगायत नेपाली दर्शकहरूलाई ध्यानमा राख्दै दार्जिलिङ, असम, बेङलोर आदि ठाउॅंहरूमा पनि फिल्म प्रदर्शन गरिने बताइन्। उनले फिल्मको रिलिजअघि सिक्किममा प्रीमियर शो आयोजना गरिने पनि जानकारी गराइन्।
यस अघि फिल्मका कलाकारद्वय श्यामाश्री शेर्पा र वाङ्देन शेर्पाले आफ्ना अनुभवहरू साझा गर्दै फिल्मको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरे। यसैगरी, फिल्मकी निर्माता एवं निर्देशक राईकी आमाले नयॉं पुस्तालाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको बताइन्। उनले राज्यवासीहरूलाई फिल्म हेरिदिएर समर्थन गरिदिन अनुरोध पनि गरिन्।

BJP to focus on membership drive in Sikkim

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

पाकिम जिल्ला पुलिसद्वारा ‘लागूऔषध विरुद्ध युद्ध’ अभियान तीव्र, भारी मात्रामा लागूऔषधसहित आरोपीहरू पक्राउ

मुख्यमन्त्रीले राज्यपाललाई नयॉं वर्षको हार्दिक शुभकामना दिए

सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू सिक्किम भ्रमणमा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 20, 2025
North Sikkim landslides: CS chairs urgent meeting on disaster situation and evacuation measures
Remodelled BL House Inaugurated by Chief Minister
पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे
भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?