By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले भारतका उपराष्ट्रपति राधाकृष्णनलाई स्वागत गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > राज्यपालले भारतका उपराष्ट्रपति राधाकृष्णनलाई स्वागत गरे
Latest NewsNationalNortheastSikkim

राज्यपालले भारतका उपराष्ट्रपति राधाकृष्णनलाई स्वागत गरे

Suk Raj Aaron Rai
Last updated: May 17, 2026 1:14 pm
Suk Raj Aaron Rai Published May 16, 2026
Share
SHARE

गान्तोक, 16 मई। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवनमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गरे। उपराष्ट्रपति सिक्किमको ५१औँ राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन राज्यको एकदिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आएका हुन्।लोकभवन अनुसार, लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छ प्रदान गर्दै स्वागत गरे। यस अवसरमा राज्यपालले उपराष्ट्रपतिका सम्मानमा लोकभवनमा विशेष दिवा-भोजको आयोजना गरे। उक्त कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रिय सञ्चार तथा उत्तर-पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्य मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने छन्। साथै, सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्किडेरियमको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ।राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवा-भोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गरेका थिए।

जीएलओएफपछि सड़क पूर्वाधार पुनर्स्थापना र लचिलोपन उपायहरूको समीक्षा गर्न डीजीबीआरको सिक्किम भ्रमण

भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्

West Point SSS, NSA Mangan & Namchi SSS pipebands advance to Zonal Finals

CS Reviews Preparations for International Tourism Mart 2025

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalOpinion

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
केन्द्रिय राज्यमन्त्री अठावलेले राज्यपालसॅंग गरे शिष्टाचार भेट
मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट
MLA felicitates CBSE topper of Upper Burtuk
मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?