By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे
Latest NewsNationalNortheastSikkim

उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे

Suk Raj Aaron Rai
Last updated: May 18, 2026 2:23 am
Suk Raj Aaron Rai Published May 18, 2026
Share
SHARE

गान्तोक, 17 मई। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आफ्नो आधिकारिक एकदिवसीय भ्रमण सम्पन्न गरेका छन्। उपराष्ट्रपति राज्यको ५१औँ राज्य दिवस समारोहमा सहभागी बन्न शनिबार सिक्किम आएका थिए।आज बिहान लोक भवनबाट प्रस्थान गर्नुअघि उपराष्ट्रपतिले पुरानो लोक भवन परिसरमा रोडोडेन्ड्रोन (लालीगुराँस) को बिरुवा रोपे। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए।उपराष्ट्रपति राष्ट्रिय राजमार्ग 10ए भएर बागडोगरा प्रस्थान गरेका छन्। उनको यो सिक्किमको पहिलो आधिकारिक भ्रमण थियो। भ्रमणका क्रममा उपराष्ट्रपति शनिबार मनन केन्द्रमा आयोजित ५१औँ राज्यत्व दिवस समारोहमा सहभागी भएका थिए। उनले राज्यमा कनेक्टिभिटी, शिक्षा, पर्यटन तथा सार्वजनिक सेवाहरू सुदृढ पार्ने उद्देश्यले विभिन्न प्रमुख विकास परियोजनाहरूको शिलान्यास तथा महत्वपूर्ण पूर्वाधार योजनाहरूको उद्घाटन पनि गरेका थिए।आफ्नो भ्रमण तालिकाअन्तर्गत उपराष्ट्रपतिले रिज पार्कस्थित अर्केडेरियम तथा देवरालीस्थित नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीको भ्रमण गरेका थिए। उनले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा, जैविक विविधता तथा परम्परागत ज्ञान र सम्पदाको संरक्षणका लागि भइरहेका प्रयासहरूको प्रशंसा गरेका थिए।राज्य दिवस समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले सिक्किमलाई सद्भाव, दिगोपन तथा अनुशासित जीवनशैलीको उदाहरणका रूपमा वर्णन गरे। उनले पर्यावरण संरक्षण, अर्गानिक खेती तथा समावेशी विकासमा राज्यले हासिल गरेका उपलब्धिहरूको प्रशंसा गरे।आज बिहान उपराष्ट्रपतिको प्रस्थानअघि लोक भवनमा राज्यपाल र मुख्यमन्त्री लगायत विधानसभा अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यहरू, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, मुख्य सचिव आर. तेलाङ तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Sang-Rabdang SDM office inaugurated by CM

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 17, 2025
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
खाद्यान्न, खानेपानी, जीवनरक्षक औषधि, आश्रय सामग्रीले भरिएका तीनवटा ठूला लिएर एसकेएम टोली नेपाल प्रस्थान
June 15, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?