By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
    May 28, 2026
    साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
Latest NewsOpinionSikkim

मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे

Aaron Rai
Last updated: May 28, 2026 4:25 pm
Aaron Rai Published May 28, 2026
Share
SHARE

गान्तोक, 28 मई। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय भ्रमण पूरा गरेर सिक्किमबाट फर्किएकी छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका सम्पूर्ण जनताको तर्फबाट राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा राष्ट्रपतिको उपस्थिति हामी सबैका लागि ठूलो सम्मान र प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन्। राष्ट्रपतिले गरेका सिक्किमको उल्लेखनीय प्रगति, शान्तिपूर्ण र सौहार्दपूर्ण समाज, दिगो विकासप्रतिको प्रतिबद्धता तथा यहाँका जनताको सरलता र आतिथ्यताको प्रशंसाले अत्यन्त उत्साहित बनाएको उनले बताएका छन्।उनले भने, ‘पर्यावरण संरक्षण, जैविक खेती, शिक्षा तथा समावेशी विकासका क्षेत्रमा सिक्किमले हासिल गरेका उपलब्धिहरूप्रति उहाँले व्यक्त गर्नुभएको प्रशंसाले राज्य र राष्ट्रका लागि हरित, प्रगतिशील तथा समृद्ध भविष्य निर्माणतर्फ निरन्तर अघि बढ्ने हाम्रो संकल्पलाई अझ बलियो बनाएको छ।’मुख्यमन्त्रीले सिक्किमका जनताप्रति देखाएको आशीर्वाद, प्रोत्साहन र स्नेहका लागि राष्ट्रपतिप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनको यो भ्रमण यहाँका नागरिकहरूको हृदयमा सधैं स्मरणीय अध्यायका रूपमा रहने बताउँदै उनले राष्ट्रपतिको सुस्वास्थ्य, सुख, समृद्धि तथा राष्ट्रसेवामा निरन्तर सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

State-level Sakewa festival 2024 to be celebrated at Tathang

नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस

Sikkim CM assures full support to ex-MPs, former legislators

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

Aaron Rai Aaron Rai January 29, 2026
मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए
मुख्यमन्त्रीले ग्लोबल एआई समिटमा कांग्रेस कार्यकर्ताहरूले गरेको अवरोधको कड़ा निन्दा गरे
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?