By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    Sikkim to celebrate Aama Samman Diwas on August 10
    August 6, 2025
    मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए
    October 19, 2025
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    Latest News
    मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे
    June 11, 2026
    मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे
    June 11, 2026
    एसआईआर अभ्यासको नवौं दिन गान्तोक जिल्लाले गणना फाराम वितरणमा 80 हाजरको आंकड़ा पार गर्‍यो
    June 8, 2026
    दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे
    June 4, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा
IndustryNationalTourism

बलीवुडकी प्रख्यात अभिनेत्री भूमि पेडनेकर सिक्किम भ्रमणमा

Aaron Rai
Last updated: June 11, 2026 7:14 am
Aaron Rai Published June 11, 2026
Share
SHARE

गान्तोक, 10 जून । बलीवुडकी प्रख्यात अभिनेत्री तथा पर्यावरण संरक्षण अभियन्ता भूमि पेडनेकर सिक्किम भ्रमणमा आएकी छन्। पर्यटन तथा नागरिक उड्डयन विभागको तर्फबाट विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङपा र विभागका अधिकारीहरूले अभिनेत्रीलाई हार्दिक स्वागत गरे।राज्य पर्यटन तथा नागरिक उड्डयन विभागका अनुसार, अभिनेत्री भूमि पेडनेकर विभागको विशेष निमन्त्रणामा १० जूनदेखि १३ जून, २०२६ सम्म सञ्चालन हुने तीन दिवसीय परिचयात्मक भ्रमणका लागि सिक्किम आएकी हुन्।उनको यो भ्रमणले दिगो पर्यटन, पर्यावरण संरक्षण तथा जिम्मेवार यात्राको प्रवर्द्धनप्रति सिक्किमको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस अवसरमा राज्यको मनमोहक प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा तथा आत्मीय आतिथ्यतालाई प्रस्तुत गर्ने अवसर प्राप्त हुने विभागले अपेक्षा गरेको छ।साथै, पर्यटन तथा नागरिक उड्डयन विभागले उनको सिक्किम बसाई सुखद, स्मरणीय र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट

मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार

मन्त्री लामाले केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम सम्बन्धित विषयहरूमाथि छलफल गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLifestyleNortheastSA Features

Governor’s medal present to 37 NCC cadets of Sikkim

Aaron Rai Aaron Rai July 15, 2025
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
First Coordination Meeting Held for Upcoming Sikkim-Based Film Project by Filmmaker Kankana Chakraborty from Kolkata
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
उत्तर सिक्किममा खोज एवं उद्धार कार्यको लागि एनडीआरएफ ओर्लियो मैदानमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?