By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    राज्यपाल गौतमले रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरे, ज्येष्ठ नागरिकसँग तिहार मनाउँदै लिए आशीर्वाद
    November 4, 2026
    नेपाली साहित्य परिषद्ले १५ नोभेम्बरमा महाकवि देवकोटाको ११७औँ जयन्ती मनाउने
    November 2, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    पश्चिम सिक्किमको ओखरेमा आतिथ्य तथा सञ्चार कौशलसम्बन्धी पाँचदिने प्रशिक्षण शुरु
    October 28, 2026
  • Politics
    PoliticsShow More
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
InsiderOpinionPolitics

राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण

Suk Raj Aaron Rai
Last updated: June 11, 2026 3:53 pm
Suk Raj Aaron Rai Published June 11, 2026
Share
SHARE


गान्तोक, 11 जून। भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको निर्देशनमा एक उच्चस्तरीय पार्टी प्रतिनिधिमण्डलले आज माझीटारस्थित भारतीय ओएल निगम लिमिटेडको इन्डेन बोटलिङ प्लान्टको भ्रमण गर्‍यो। राज्यका विभिन्न भागहरूमा जनताले हाल सामना गरिरहेको एलपीजी सिलिन्डरको अभावलाई सम्बोधन गर्न उक्त तत्काल भ्रमण गरिएको थियो। उक्त जानकारी आज भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा दिएको छ।
भाजपा प्रतिनिधिमण्डलको नेतृत्व प्रवक्ता साङ्गे ग्याछो भोटियाले गरेका थिए। उनको साथमा राज्य सचिव साङ्गे पल्जर र भाजपा युवा मोर्चा प्रदेश अध्यक्ष ललित पोख्रेल पनि थिए। टोलीले प्लान्टका सहायक प्रबन्धक अजय कुमारसँग बैठक गऱ्यो। बैठकमा राज्यव्यापी एलपीजी आपूर्ति संकटका कारणहरू पत्ता लगाउनु र तत्काल समाधान खोज्नु रहेको थियो।
भाजपा टोलीले बैठकको क्रममा एक दिन अघि मात्र सिक्किम राज्य व्यापार निगम (एसटीसीएस) सँगको छलफलबाट प्राप्त महत्वपूर्ण प्रतिक्रियाहरूको पनि उल्लेख गऱ्यो। प्रतिनिधिमण्डलले व्यवस्थापनलाई बोटलिङ प्लान्टबाट सिधै आपूर्तिको मात्रामा आएको गिरावट, डेलिभरी प्रमाणीकरण कोड र केवाईसी प्रमाणीकरणबारे उत्पन्न संकट र भ्रमबारे पनि प्रश्न गरेको बताइएको छ। टोलीले खाना पकाउने ग्यास जस्तो आधारभूत आवश्यकताका लागि नागरिकहरूले लामो लाइनमा उभिनु वा नोकरशाही अवरोधहरूको सामना गर्नु नपरोस् भन्ने आफ्नो अडान स्पष्ट गरेको छ।
भाजपा प्रतिनिधिमण्डलको हस्तक्षेपपछि सहायक प्रबन्धक अजय कुमारले बोटलिङ प्लान्टबाट एलपीजी सिलिन्डरको आपूर्तिमा कुनै कमी नहुने र बजारको माग बढेमा व्यवस्थापनले बोटलिङ प्लान्टलाई अतिरिक्त घण्टा चलाउने आश्वासन दिएको छ। यसैगरी, प्लान्टले कुनै पनि अप्रत्याशित आपतकालीन अवस्था वा ट्रान्जिट अवरोधहरूलाई निर्बाध रूपमा सम्बोधन गर्न पर्याप्त ब्याकअप आपूर्ति कायम गरेको विश्वास दिलाएको बताइएको छ।

जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग

एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित

सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न

नेपालमा बाढीबाट भएको क्षतिप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त

सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastTourism

Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 14, 2025
ट्रक दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति
सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?