By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note
    July 14, 2025
    Meeting on Maintenance and Updation of Government Land Records
    September 9, 2025
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलद्वारा नथुला भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलद्वारा नथुला भ्रमण
BrandingEnvironmentTourism

गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलद्वारा नथुला भ्रमण

Suk Raj Aaron Rai
Last updated: July 2, 2026 4:20 pm
Suk Raj Aaron Rai Published July 2, 2026
Share
SHARE

गान्तोक, 02 जुलाई । गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलले आज सिक्किमको दुईदिने औपचारिक भ्रमणका क्रममा आज नथुला पास भ्रमण गर्यो। प्रतिनिधिमण्डलको नेतृत्व राज्यसभाका सांसद तथा समितिका सभापति डा. राधा मोहन दास अग्रवालले गरेको थियो।नथुला पासमा प्रतिनिधिमण्डललाई ब्ल्याक क्याट डिभिजनका जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल आशिष नेगी, भीएसएमले स्वागत गरे। त्यसपछि प्रतिनिधिमण्डलले भारतीय सेनाका वरिष्ठ अधिकृतहरूसँग अन्तरक्रिया गर्दै सीमाना व्यवस्थापन तथा राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयमा विस्तृत जानकारी प्राप्त गर्यो।यस क्रममा सीमाना व्यवस्थापन, नियन्त्रित सीमापार आवतजावत, मानव बेचबिखन रोकथामका उपाय, सञ्चार तथा कनेक्टिभिटी, नागरिक-सैन्य समन्वय, पूर्वाधार विकास तथा क्षेत्रको प्रभावकारी प्रशासन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न गरिएका समन्वित प्रयासबारे जानकारी गराइएको थियो। भारतीय सेनाको व्यावसायिकता, कार्य सञ्चालनका लागि रहेको तयारी तथा विशिष्ट सेवाबारे पनि प्रतिनिधिमण्डललाई अवगत गराइयो। साथै, नथुला क्षेत्रको रणनीतिक महत्त्व तथा कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद राष्ट्रको सीमाको सुरक्षाप्रति भारतीय सेनाको निरन्तर प्रतिबद्धताबारे पनि जानकारी दिइयो।नथुला भ्रमणपछि प्रतिनिधिमण्डलले उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयका प्रतिनिधिहरू, राज्य सरकारका वरिष्ठ अधिकारीहरू तथा सार्वजनिक क्षेत्रका ब्याङ्कका प्रतिनिधिहरूसँग थप छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

Education must be complemented with skills to empower youth: Indra Hang

साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन

भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

मुख्यमन्त्रीद्वारा फ्लडलाइटको उद्घाटनपछि मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 19, 2025
Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26
नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री
सिच्छे मावरिक्स बन्यो 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप च्याम्पियन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?