By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
    9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > 9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
InvestmentLatest NewsOpinion

9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र

Suk Raj Aaron Rai
Last updated: August 3, 2026 2:51 am
Suk Raj Aaron Rai Published August 3, 2026
Share
SHARE

गान्तोक, 01 अगस्त। आगामी 10 अगस्त, 2026 मा नाम्चीस्थित भाइचुङ स्टेडियममा आयोजना हुने दोस्रो आमा सम्मान दिवस कार्यक्रमको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन दोस्रो समन्वय सभा आज सम्पन्न भएको छ। सभामा कार्यक्रमको समग्र तयारी, विभिन्न निकायबीचको समन्वय, जिम्मेवारी बाँडफाँड तथा कार्यक्रमलाई भव्य, मर्यादित र सफल रूपमा सम्पन्न गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।प्रेस विज्ञप्तिमा भनिएको छ, सभाको अध्यक्षता पार्टीका मुख्य संयोजक तथा मन्त्री सोनाम लामाले गरेका थिए। सभामा पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेती, मन्त्रीगण, विधायकहरू, ओएसडी, अध्यक्षगण, सल्लाहकारहरू, विभागीय अधिकारीगण, पार्टी कार्यकर्ता लगायत अन्यको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा सहभागी सबै पक्षले आमा सम्मान दिवसलाई ऐतिहासिक, अनुशासित र सफल बनाउन आ- आफ्नो जिम्मेवारी पूर्ण समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।आमा सम्मान दिवसले एसकेएम सरकारले आमाहरूको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको शक्ति, गरिमा, त्याग र समृद्ध समाज निर्माणमा रहेको महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः उजागर गरेको बताइएको छ।

पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल

Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU

नगदसहित सूनका गहनाहरू चोरी, मामिला दर्ता

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSA NepaliSports

जोरथाङमा 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता शुरू

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 5, 2026
राज्य पर्यटन विभागलाई ‘भारतको सबैभन्दा पर्यटक मैत्री राज्य’ पुरस्कार
केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?