By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
HealthInsiderNortheast

अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु

Aaron Rai
Last updated: September 14, 2025 1:54 pm
Aaron Rai Published September 14, 2025
Share
SHARE

गेजिङ, 14 सेप्टेम्बर। गेजिङ जिल्लाको 19 सर्दोङ लुङ्गजिक जीपीयूमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु भएको छ। यसका साथै पश्चिम सिक्किममा पैह्रोको चपेटमा परेर ज्यान गुमाउने व्यक्तिहरूको संख्या पॉंच पुगेको छ।
लगातार रूपमा परिरहेको भारी वर्षाका कारण पैह्रो झर्दा गेजिङ जिल्लाको अप्पर सर्दोङ, लामा गाउॅं वार्डमा 47 वर्षीय राजेन गुरुङको निधन भयो। उनी 19 सर्दोङ लुङ्गजिक जीपीयूका पञ्चायत सभापति थिए। शनिवार राति लगभग आठ बजी उनी घर छेउ पैह्रोको चपेटमा परेका थिए।
भारी वर्षाबीच गेजिङ जिल्ला प्रशासन, जिल्ला आपदा प्रबन्धन प्राधिकरण, स्वास्थ्य विभाग, वन विभाग, त्वरित प्रतिक्रिया टोली र स्थानीय मानिसहरूको समन्वयमा तत्काल राहत एवं उद्धार कार्य शुरू गरिएको थियो। तर, राजेन गुरुङलाई बचाउन सकिएन। अबेर राति लगभग 10:30 बजी उनको शव उद्धार गरियो।
क्षेत्र विधायक सुबेश कुमार सुब्बाले आज शोक सन्तप्त परिवारसॅंग भेट गरेर समवेदना व्यक्त गर्दै सहयोग प्रदान गरे। उनले दुर्घटना स्थलको जायजा पनि लिए। विधायकसॅंग एएसपी सोनाम वाङ्गदी भोटिया, डीडीएमए डीपीओ गणेश कुमार राई आदि पनि उपस्थित थिए।
उल्लेखनीय छ, सिक्किममा लगातार रूपमा भइरहेको भारी वर्षाले जनधनलाई निकै क्षति पुऱ्याएको छ। विशेष रूपमा पश्चिम सिक्किममा पैह्रोको चपेटमा परेर अहिलेसम्म पॉंच जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। गत 11 सेप्टेम्बर राति अप्पर रिम्बिकमा पैह्रोले 3 जनाको मृत्यु भएको थियो। यस अघि 10 सेप्टेम्बर बिहान थाङसिङमा पैह्रोले एउटी महिलाको मृत्यु भएको थियो।

You Might Also Like

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

Education must be complemented with skills to empower youth: Indra Hang

कोमल चामलिङले पार्टी कार्यकर्ताहरूलाई उत्साहका साथ अग्रसर हुन आह्वान गरिन्

सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त

मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNationalOpinionPoliticianSikkim

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

Aaron Rai Aaron Rai September 23, 2025
MoU signed to empower Divyangjans in Sikkim
राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न
दिशाको त्रैमासिक बैठक आयोजित
SIBLAC Welcomes Caste-Based Census, Demands Special Provisions for Sikkim’s Unique Constitutional and Geopolitical Status
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?