By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईएचसीएनबीटीको प्रतिनिधि टोलीले गऱ्यो नयॉं दिल्लीमा मुख्यमन्त्रीसॅंग भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > आईएचसीएनबीटीको प्रतिनिधि टोलीले गऱ्यो नयॉं दिल्लीमा मुख्यमन्त्रीसॅंग भेट
NortheastreligionSikkim

आईएचसीएनबीटीको प्रतिनिधि टोलीले गऱ्यो नयॉं दिल्लीमा मुख्यमन्त्रीसॅंग भेट

Aaron Rai
Last updated: June 18, 2025 2:09 pm
Aaron Rai Published June 18, 2025
Share
SHARE


गान्तोक, 18 जून। इण्डियन हिमालयन काउन्सिल अफ् नालन्दा बुद्धिस्ट ट्र्याडिशन (आईएचसीएनबीटी) को एक प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग नयॉं दिल्लीमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधि टोलीको अगुवाई परिषदका अध्यक्ष परमपावन पद्म श्री थेग्त्से रिम्पोछेले गरेका थिए।
यस भेट अवधि बौद्ध समुदायको समर्थनमा सिक्किम सरकारले गरेका पहलहरूको बारेमा अर्थपूर्ण र रचनात्मक छलफल भएको बताइएको छ। मुख्यमन्त्रीले अरुणाचल प्रदेशदेखि लद्दाखसम्म राष्ट्रिय स्तरमा हिमालय क्षेत्रमा बौद्ध परम्पराहरूको प्रवर्द्धन र संरक्षणमा परिषद्ले गरिरहेका प्रशंसनीय प्रयासहरूको बारेमा जानेर खुशी लागेको बताएका छन्।
मुख्यमन्त्री यस महान कार्यलाई अगाडि बढाउन परिषद्को समर्पण र प्रतिबद्धताको सराहना गर्दै उनीहरूको प्रयासमा सरकारको निरन्तर सहयोगको आश्वासन दिएका छन्। उनले परिषद्लाई भविष्यका पहलहरू र सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

दुई अमेरिकी फिल्म महोत्सवहरूमा ‘शेप अफ् मोमो’ ले जित्यो तीन पुरस्कार

एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPoliticianSikkim

2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ

Aaron Rai Aaron Rai July 19, 2025
Sikkim CM assures full support to ex-MPs, former legislators
कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते
सीएपी अध्यक्ष स्वर्गीय प्रशान्त तामाङको शेगुमा सहभागी बने
गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?