By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रिम्बी पैह्रो प्रभावित परिवारलाई सीएपीको राहत सहयोग
    September 26, 2026
    सिकनलाई प्रतिष्ठित स्कच पुरस्कार, अध्यक्ष राईले सरोकारवालालाई समर्पित गरे
    September 26, 2026
    सिक्किमको विकासमा नेवार समुदायले पुर्‍याएको योगदान उल्लेखनीय: मुख्यमन्त्री
    September 25, 2026
    रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
    September 25, 2026
  • Politics
    PoliticsShow More
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री
Uncategorized

आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री

SA Desk
Last updated: March 17, 2025 5:34 am
SA Desk Published March 16, 2025
Share
SHARE

गान्तोक, 16 मार्च। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गुवाहाटीमा आयोजित उत्तरपूर्वी क्षेत्रमा नयाँ आपराधिक कानुनको कार्यान्वयन सम्बन्धी एक महत्वपूर्ण बैठकमा भाग लिए। बैठकको अध्यक्षता केन्द्रिय गृहमन्त्री अमित शाहले गरेका थिए। मुख्यमन्त्रीले सिक्किम सरकार र जनताको तर्फबाट केन्द्रिय गृहमन्त्रीलाई उनको अमूल्य मार्गदर्शन र संरक्षणको लागि हार्दिक आभार व्यक्त गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा आयोजित यस बैठकले उत्तरपूर्वी राज्यहरूमा तीन नयाँ आपराधिक कानुनको कार्यान्वयनको मूल्याङ्कन गर्न एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा बताएका छन्।
बैठकमा सिक्किमका मुख्य सचिव आर. तेलाङले यस परिवर्तनकारी कानुनी संक्रमणमा सिक्किमको उपलब्धि, तयारी र चुनौतीहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गरे।
मुख्यमन्त्रीले चीन, नेपाल र भुटानसँग अन्तरराष्ट्रिय सीमा साझा गर्ने सीमावर्ती राज्यको रूपमा सिक्किमले राष्ट्रिय सुरक्षालाई आफ्नो शासनको प्राथमिकताहरूको अग्रभागमा राखेको बताएका छन्। उनले सिक्किम सरकार कानुन प्रवर्तनलाई सुदृढ पार्न, न्यायिक दक्षता बढाउन र बलियो सुरक्षा उपायहरू सुनिश्चित गर्नका लागि फोरेन्सिक क्षमताहरू बढाउन दृढ प्रतिबद्ध रहेको बताएका छन्।
उनले सिक्किम रणनीतिक स्थानलाई ध्यानमा राख्दै सीमा निगरानीलाई सुदृढ पार्ने, खुफिया पूर्वाधार सुधार गर्ने र राज्य र राष्ट्रिय हित दुवैको रक्षा गर्न कानुन प्रवर्तन एजेन्सीहरूलाई अत्याधुनिक प्रविधिले सुसज्जित गर्ने कुरामा केन्द्रित रहेको बताए। यी सुधारहरूको निर्बाध कार्यान्वयन सुनिश्चित गर्न धेरै पहलहरू पहिले नै शुरु भइसकेको पनि उनले जानकारी गराएका छन्।
सिक्किमले आफ्नो पुलिस बललाई आधुनिकीकरण गर्ने, नयाँ आपराधिक कानुनहरू लागू गर्ने र राष्ट्रिय सुरक्षा र महिला सुरक्षालाई प्राथमिकता दिने कुरामा उल्लेखनीय प्रगति गरेको उनले जानकारी गराएका छन्। उनले निरन्तर तालिम, प्राविधिक स्तरोन्नति र रणनीतिक सहकार्यका साथ राज्य आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न तयार रहेको बताएका छन्। मुख्यमन्त्रीले केन्द्र सरकारको मार्गदर्शनमा सिक्किम सबैका लागि सुरक्षित, बलियो र न्यायपूर्ण समाज सुनिश्चित गर्दै न्याय, सुरक्षा र कानुनको शासनलाई कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्।

फिदाङमा पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित

Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar

राज्यपाल माथुरले गरे 8औं उत्तर पूर्व युवा महोत्सव 2025 को उद्घाटन

Singling SC crowned Women’s League champions

सचिव राईले पीडीएस खाद्यान्नको अग्रिम भण्डारण सुनिश्चित गर्न मंगन जिल्लाको भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastPolitician

सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 8, 2026
जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
नशालु पदार्थको बिक्री-बितरणको आरोपमा सिङतामबाट दुई व्यक्ति पक्राउ
सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?