By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता
EnvironmentNational

उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर तीन जवानको मृत्यु, 6 जना बेपत्ता

Aaron Rai
Last updated: June 2, 2025 6:27 pm
Aaron Rai Published June 2, 2025
Share
SHARE

गान्तोक, 02 जून। उत्तर सिक्किममा पैह्रोको चपेटमा परेर भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ। आइतवार परेको भारी वर्षाका कारण छातेनस्थित भारतीय सेनाको छाउनी पैह्रोको चपेटमा पऱ्यो, जसको चपेटमा परेर तीन जनाको निधन भयो। यस घटनामा चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
भारतीय सेनाद्वारा जारी बयान अनुसार, 01 जून, 2025 सॉंझ लगभग 7 बजी भारी वर्षाका कारण उत्तर सिक्किमको लाचेनस्थित छातेन सैन्य शिविर पैह्रोको चपेटमा पऱ्यो। भारतीय सेनाले प्रतिकूल परिस्थितिमा अतुलनीय प्रतिबद्धता र लचिलोपन प्रदर्शन गर्दै तुरुन्तै उद्धार कार्य शुरु गर्‍यो।
घटना स्थलबाट चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई सामान्य चोटपटक लागेको सेनाले बताएको छ। यसैगरी, घटनास्थलबाट तीन जनाको शव बरामद गरिएको छ। मृतकहरूको पहिचान हवल्दार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र पोर्टर अभिषेक लखडाको रूपमा भएको छ।
घटना स्थलमा थप 6 जना बेपत्ता बनेका छन्। उद्धार टोलीहरू अत्यन्तै चुनौतीपूर्ण भूभाग र प्रतिकूल मौसममा बेपत्ता बनेका कर्मचारीहरूको खोज एवं उद्धार कार्यका जुटेको बताएको छ।
भारतीय सेनाले यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाएका बहादुर जवानहरूका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। यसैगरी, शोकको यस घडीमा शोकसन्तप्त परिवारहरूलाई आवश्यक सहयोग प्रदान गर्न भारतीय सेनाद्वारा हरसम्भव प्रयास भइरहेको बताइएको छ।

You Might Also Like

बीईएलको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्यपालसॅंग गरे शिष्टाचार भेट

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

सांसद सुब्बाले एलटी सीट आरक्षणको लागि आरपी ऐन संशोधनमाथि जोड दिए

निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NortheastOpinionPolitics

एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न

Aaron Rai Aaron Rai November 17, 2025
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप: ताथाङचेन गोल्ड विजयी
सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?