By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Marketing > एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
MarketingPoliticianSikkim

एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 31, 2025 3:00 pm
Suk Raj Aaron Rai Published August 31, 2025
Share
SHARE


गान्तोक, 31 अगस्त । सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक आज नाम्ची बजारस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकको आयोजन पार्टीका विभिन्न एकाइहरू र अग्रणी संगठनहरूबीच अझ बढी समन्वय प्रवर्द्धन गर्दै तृणमूल तहमा पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ गरिएको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा पार्टीको सुचारु सञ्चालन, पदाधिकारीहरूले अपनाउनु पर्ने कार्य संयन्त्र, जिल्ला तथा निर्वाचन क्षेत्रस्तरीय समितिहरूको वर्तमान स्थिति र भविष्यको लागि रणनीतिक कार्ययोजना निर्माणमाथि छलफल भयो। बैठकमा नाम्ची जिल्ला अन्तर्गत सात निर्वाचन क्षेत्रका विधायकगण लगायत पार्टीका वरिष्ठ नेतृत्वगण उपस्थित थिए।


बैठकले पार्टी संयन्त्रको निर्बाध सञ्चालन सुनिश्चित गर्न विभिन्न संगठनात्मक स्तरहरूबीच सामूहिक जिम्मेवारी, समन्वय र प्रभावकारी सञ्चारको महत्त्वलाई जोड दियो। अन्तरक्रियाले तृणमूल स्तरका गतिविधिहरूको गहन समीक्षा र जिल्लाको हरेक कुनामा पार्टीको उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले रणनीतिहरू बनाउन मञ्च प्रदान गरेको बताइएको छ।
जिल्ला स्तरीय समन्वय बैठक पार्टीको संगठनात्मक ढाँचालाई सुदृढ पार्न, जनसम्पर्क बढाउन र जनकेन्द्रित नीतिहरूलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धताका साथ सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

सीएपीको मल्लीडॉंड़ामा एसीईसी सशक्तिकरण सम्मेलन सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureInvestmentNationalSikkim

भिन्न रूपले सक्षम व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम ‘झूम इन्टरनेशनल 2025’ भव्यरूपमा सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 9, 2025
दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित
CM inaugurates Delhi Public School Gangtok
पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने
जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?