By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ
    February 21, 2026
    पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए
    February 21, 2026
    जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु
    February 20, 2026
    मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
    February 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
Latest NewsPoliticsreligion

कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध

Aaron Rai
Last updated: May 27, 2025 6:56 am
Aaron Rai Published May 26, 2025
Share
SHARE


गान्तोक, 26 मई। सिक्किमको अभिभावक देवताको रूपमा पूजा गरिने माउण्ट कञ्चनजङ्घाको हालैमा गरिएको आरोहणपछि चौतर्फी विरोध शुरू भएको छ। यस क्रममा आज सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक), सिक्किम शेर्पा प्रोटेक्सन फोर्स लगायत अन्य संघ संस्थाहरूले पनि कञ्चनजङ्घा आरोहणको तीव्र विरोध जनाएका छन्।
राजधानीस्थित जर्नलिस्ट युनियन अफ् सिक्किममा आज आयोजित एक पत्रकार सम्मेलनमा सिब्ल्याक महासचिव साङ्गे ग्याछो भोटियाले सिक्किम सरकारको धर्म विभाग र संघ विधायक सिक्किमेहरूको आस्था, भावना र धार्मिक पहिचानको सुरक्षा गर्न विफल बनेको आरोप लगाए। उनले पवित्र कञ्चनजङ्घा पर्वतको रक्षा गर्ने कानुन हुॅंदाहुॅंदै पनि रक्षा गर्नु नसकेकोमा दु:ख व्यक्त गरे।
उनले आफ्नो आस्था र देवतामाथि कसैले खुट्टा राख्दा चुप लागेर बस्नु सकिॅंदैन भनी बताए। यस कार्यले पवित्र कञ्चनजङ्घामाथि आस्था राख्नेहरूको मन दुखेको छ र भावनामा आघात पुगेको छ भने। उनले 2021 मा जारी गरिएको अधिसूचना अक्षरस पालन गरिनुपर्छ, प्लेसेस् अफ् वरशिप एक्ट, 1991 को उल्लंघन भएकोमा राज्य सरकारले सार्वजनिक रूपमा यसको भत्सर्ना जनाउनु पर्छ, भविष्यमा फेरि सिक्किम अथवा नेपालबाट आरोहरण रोक्न राज्य सरकारले केन्द्र सरकारका सम्बन्धित निकाय समक्ष यो कुरा उठाउनु पर्छ भन्ने माग राखे। यसैगरी, उनले कञ्चनजङ्घा पर्वतको आरोहण गर्नेहरूले पनि सार्वजनिक रूपमा माफी माग्नुपर्छ भन्ने माग राखेका छन्।
यस अघि सिक्किम शेर्पा प्रोटेक्सन फोर्सका अध्यक्ष सोनाम ग्याछो शेर्पाले कञ्चनजङ्घा पर्वत आरोहणको विरोध जनाउॅंदै सिक्किम सरकारको मौनताप्रति प्रश्न उठाए। उनले पवित्र कञ्चनजङ्घा पर्वतमा आरोहण प्रतिबन्धित हुॅंदाहुॅंदै पनि आरोहणको निम्ति कसरी अनुमति पाए भन्दै आश्चर्य प्रकट गरे। उनले यस सम्बन्धमा आफ्नो आत्ति जनाउॅंदै राज्यका मुख्य सचिव, धर्म विभाग सचिव र धर्म विभाग मन्त्रीलाई पत्राचार गरिएको जानकारी गराए। उनले प्रधानमन्त्री समक्ष पनि यो कुरा उठाउने बताए।

You Might Also Like

मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए

सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी

C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy

सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए

MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
BusinessEconomyIndustryMarketingSA NepaliSikkim

कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न

Aaron Rai Aaron Rai July 8, 2025
Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan
सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
Lok Sabha MP attends Centenary Celebration of Dentam Senior Secondary School
सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?