By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव
    June 5, 2025
    सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे
    July 11, 2025
    Latest News
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
NationalSA NepaliSports

मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए

Suk Raj Aaron Rai
Last updated: February 18, 2026 6:35 pm
Suk Raj Aaron Rai Published February 18, 2026
Share
SHARE

गान्तोक, 18 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्याडमिन्टन एसोसिएशन अफ सिक्किम (बीएएस) का महासचिव सुकान्त दासलाई दुई प्रतिष्ठित अन्तरराष्ट्रिय प्रतियोगिताहरूका लागि भारतीय टोलीको प्रबन्धकको रूपमा मनोनित भएकोमा हार्दिक बधाई दिएका छन्। उनले दासको मनोनयनलाई सिक्किमको लागि गर्वको क्षण बताउॅंदै उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले बुधवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा आज बिहान आफ्नो सरकारी निवासमा ब्याडमिन्टन एसोसिएशन अफ सिक्किमका महासचिव सुकान्त दाससॅंग भेट गरेको जानकारी गराएका छन्। उनको साथमा बीएएसका अध्यक्ष जेकब खालिङ पनि उपस्थित थिए।
मुख्यमन्त्रीले सुकान्त दासलाई दुई प्रतिष्ठित अन्तरराष्ट्रिय प्रतियोगिताहरू, नेदरल्याण्डको हार्लेममा आयोजना हुने ‘डच जुनियर इन्टरनेशनल ग्रान्ड प्रिक्स’ र जर्मनीको लुडिङहाउसेनमा आयोजना हुने ‘जर्मन जुनियर इन्टरनेशनल ग्रान्ड प्रिक्स’, का लागि भारतीय टोलीको प्रबन्धकको रूपमा मनोनित गरिएको जानकारी गराउॅंदै खुशी व्यक्त गरेका छन्।
ब्याडमिन्टन एसोसिएशन अफ इण्डियाले दासलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पनु सिक्किमको लागि पनि गर्वको क्षण रहेको उनले उल्लेख गरेका छन्। मुख्यमन्त्रीले भने, ‘यो मान्यताले राज्यमा ब्याडमिन्टनको प्रवर्द्धनमा दासको अटल समर्पण र बहुमूल्य योगदानलाई प्रतिबिम्बित गर्दछ।’
मुख्यमन्त्रीले दासलाई यो उल्लेखनीय उपलब्धिको लागि हार्दिक बधाई एवं सफल कार्यकालको लागि शुभकामना दिएका छन्।

प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न

सांसद सुब्बाले प्रधानमन्त्री मोदीसँग भेट गरे, सिक्किमसँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे ज्ञापनपत्र बुझाए

State BJP places NH 10 issues to Governor

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 1, 2025
President confers Padma Shri on Naren Gurung from Sikkim
Pakyong DC assesses impact of Lower Bering landslide
विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्
From Struggles to Success: Daily Wage Earner Becomes DSP
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?