By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
NationalOpinionPolitics

सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए

Suk Raj Aaron Rai
Last updated: January 27, 2026 4:00 pm
Suk Raj Aaron Rai Published January 27, 2026
Share
SHARE


गान्तोक, 27 जनवरी । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को प्रतिनिधित्व गर्दै राष्ट्रिय राजधानीमा आयोजित सर्वदलीय बैठकमा सहभागी बने। रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको बैठकमा संसदीय मामिला मन्त्री किरेन रिजिजु, केन्द्रिय मन्त्रीहरू जेपी नड्डा, अर्जुनराम मेघवाल र एल. मुरुगन आदि उपस्थित थिए।
बैठकमा सांसद सुब्बाले जलवायु परिवर्तन हिमालय र हिमनदी पारिस्थितिक प्रणालीमा यसको गम्भीर प्रभावको महत्वपूर्ण मुद्दा उठाए, जसमा पिउने पानीको अभाव र अचानक बढ्दो बाढीका घटना समावेश थिए। उनले संसदमा जलवायु परिवर्तनको बारेमा विशेष छलफलको लागि जोडदार माग गरे। सांसदले क्षेत्र-विशिष्ट चुनौतीहरूमा छलफल गर्न तथा नीति र योजनाहरूमा आवश्यक परिवर्तनहरू सिफारिस गर्न हिमालय क्षेत्रका संसद सदस्यहरू सम्मिलित स्थायी समिति गठनको प्रस्ताव पनि गरे।
सांसद सुब्बाले बजेट अधिवेशनलाई ध्यानमा राख्दै सुब्बाले अध्यक्ष र संसदीय मामिला मन्त्रीलाई आदिवासी मामिला, अल्पसंख्यक मामिला र उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयसँग सम्बन्धित मन्त्रालयहरूको अनुदानको मागमा छलफलको लागि व्यवस्था गरिनुपर्छ सुझाउ राखे ताकि मुद्दाहरू र प्राथमिकताहरू विस्तृत रूपमा छलफल गर्न सकियोस्। उनले यदि विकसित भारतको दृष्टिकोणलाई साकार पार्नु हो भने आदिवासी र अल्पसंख्यक समुदायहरूको कल्याण अत्यन्त महत्त्वपूर्ण छ भनी बताए।
यसैगरी, सांसद सुब्बाले सिक्किम विधानसभामा लिम्बू-तामाङ सीटको आरक्षणको लामो समयदेखि विचाराधीन मुद्दाको बारेमा सदनलाई अवगत गराए र केन्द्र सरकारलाई तत्काल कारबाही गर्न आग्रह गरे। उनले अनुसूचित जनजाति सूचीमा छुटेका १२ समुदायहरूलाई समावेश गर्ने राज्य सरकारको मागलाई पनि प्रकाश पारे। उनले यी समुदायहरूलाई बाहिर राखिनु ऐतिहासिक गल्ती ठहर गर्दै सिक्किममा समानता र न्याय सुनिश्चित गर्न तत्काल समाधान आवश्यक रहेको बताए।

सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा

Governor Mathur recalls key milestones as he completes one year in office

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल

गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationMarketingNationalSikkim

Kanooni Sahayog Abhiyan Held at Pakyong

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 11, 2025
जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते
मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
पाकसेप, सिंघिक र मानुल ट्याक्सी चालक संघका सदस्यहरूले परम्परागत पोशाक दिवस शुरुवात गरे
मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?