By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
    March 9, 2026
    केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
    March 9, 2026
    एसटीएनएम अस्पतालमा दन्त चिकित्सक दिवस मनाइयो
    March 7, 2026
    नेपाली भाषा र साहित्य हाम्रो सांस्कृतिक पहिचान र सभ्यताको आधारस्तम्भ: रुद्र पौडेल
    March 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए
Latest NewsNationalNortheast

केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए

Aaron Rai
Last updated: March 9, 2026 5:50 pm
Aaron Rai Published March 9, 2026
Share
SHARE

गान्तोक, 09 मार्च। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा प्रस्तावित गान्तोक-जीमा सडक परियोजनाको सम्बन्धमा केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठबाट औपचारिक पत्र प्राप्त गरेका छन्, जसमा सांसदले उठाएको मामिलाको जॉंच गरिएको कुरा उल्लेख छ। उक्त जानकारी आज जारी एक विज्ञप्तिमा दिइएको छ।
विज्ञप्तिका अनुसार, सांसद इन्द्रहाङ सुब्बाले 27 फरवरी, 2026 मा केन्द्रिय रक्षा राज्यमन्त्री समक्ष गान्तोक-जीमा सडक परियोजनाको मामिला उठाएका थिए। मन्त्रालयले गान्तोक-जीमा सडक परियोजनाको कार्यान्वयन एक सक्षम परियोजना व्यवस्थापन परामर्श र अथोरिटी इन्जिनियरद्वारा उपयुक्त प्राविधिक निरीक्षणको साथ गरिने आश्वासन दिएको छ।
पत्रमा प्रस्तावित सुरक्षित, स्थिर र पर्यावरणीय रूपमा जिम्मेवार सडक सुनिश्चित गर्ने उद्देश्यले अलाइनमेन्टका साथै भूगर्भीय र भू-आकृतिगत पक्षहरूलाई विस्तृत परियोजना प्रतिवेदनको तयारीको क्रममा सावधानीपूर्वक समावेश गरिने बताइएको छ। यसैगरी, गुणस्तर, दिगोपन र न्यूनतम पर्यावरणीय प्रभाव सुनिश्चित गर्न आवश्यक न्यूनीकरण उपायहरू पनि अपनाइने आश्वासन दिइएको छ।
सांसद डा. सुब्बाले यस विषयलाई मन्त्रालयले तुरुन्तै विचार गरेकोमा आभार व्यक्त गरेका छन्। उनले पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्दै उच्च निर्माण मापदण्ड कायम राख्नु कमजोर हिमालय क्षेत्रको लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। उनले सिक्किममा सुरक्षित, दिगो र क्षेत्रको पारिस्थितिक सन्तुलनप्रति संवेदनशील पूर्वाधार विकासको लागि वकालत जारी राख्ने आफ्नो प्रतिबद्धतालाई पनि पुन: पुष्टि गरेका छन्।

You Might Also Like

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi

नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderInvestmentNationalOpinion

पुलिस विभागमा ३० प्रतिशत महिला आरक्षणसहित ५०० नयाँ पदहरू सिर्जना गरिने मुख्यमन्त्रीको घोषणा

Aaron Rai Aaron Rai March 7, 2026
At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage
पश्चिम सिक्किमको सुदूर गाउॅं झाँक्री ढुङ्गासम्म पुग्ने सड़क मार्गमा कालोपत्रे ओछ्याउने कार्य शुरू
सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई
7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?