By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
InsiderNational

जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान

Aaron Rai
Last updated: May 28, 2025 6:08 pm
Aaron Rai Published May 28, 2025
Share
SHARE

गान्तोक, 28 मई। प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम आगमन पहिले निर्धारित समयभन्दा एक घण्टा अघि सरेको छ। अब प्रधानमन्त्री बिहान 9:45 बजीसम्म भारतीय सेनाको लिबिङस्थित हेलीप्याडमा आइपुग्ने छन् भने 10 बजी राजधानीको पाल्जोर स्टेडियममा आइपुग्ने छन्। उक्त जानकारी गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले दिएका हुन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा वरिष्ठ पुलिस अधीक्षक लेप्चाले प्रधानमन्त्रीको आगमनलाई लिएर गरिएको सुरक्षा व्यवस्थाको जानकारी गराउॅंदै प्रधानमन्त्री मोदीको कार्यक्रम पहिले निर्धारित भन्दा एक घण्टा अघि सरेको बताए। उनले प्रधानमन्त्री बिहान 9:05 बजी बागडुग्रा हवाई अड्डाबाट सिक्किम प्रस्थान हुनेछन् भने लिबिङस्थित हेलीप्याडमा 9:45 बजी आइपुग्ने बताए। यसपछि, प्रधानमन्त्री 10 बजी पाल्जोर स्टेडियमा आइपुग्ने छन् भने 11:30 बजीसम्म प्रधानमन्त्रीको कार्यक्रम हुनेछ। उनले 11:30 बजीदेखि 11:45 बजीसम्म प्रधानमन्त्रीले क्लोजडोर बैठक गर्नेछन् भने 12 बजी पश्चिम बंगालको अलिपुरद्वारा प्रस्थान गर्ने बताए। उनले बिहान आठ बजीदेखि गान्तोकका सबै मार्गहरूलाई ग्रीन कोरिडोर घोषित गरेर वाहनहरूको चलाचल बन्द गरिने बताए।
उनले कार्यक्रम समाप्त भएपछि आधा घण्टासम्म जनसाधारणलाई स्टेडियमभित्र नै बस्न आग्रह गरे। प्रधानमन्त्रीको क्लोजडोर बैठक समाप्त भएर प्रधानमन्त्री प्रस्थान गरेपछि जनसाधारणलाई स्टेडियमबाट बाहिर जाने अनुमति दिइने उनले बताए। उनले भोलि गान्तोक क्षेत्रका सबै शैक्षिक संस्थानहरू र कार्यालयहरू बन्द रहनेछन् पनि जानकारी गराए।
उनले जनसाधारणलाई बिहान आठ बजीभन्दा अगाडि नै कार्यक्रम स्थलमा आइपुग्ने आह्वान गरे। ढिलोगरि आउने जनसाधारणको निम्ति पनि जिल्ला प्रशासनले ठाउॅं ठाउॅंमा बसहरू तैनाथ गरेर आवागमनको सुविधा उपलब्ध गराउने बताए। उनले कार्यक्रम स्थलमा बोतल लगायत फ्याक्न सक्ने सामग्रीहरू ल्याउने पाइने छैन भनी बताए। उनले स्टेडियमभित्र प्रवेश गर्नअघि जनसाधारणको कडाईका साथ जॉंच गरिने पनि बताए

You Might Also Like

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Aaron Rai Aaron Rai June 17, 2025
मुख्यमन्त्रीले पवित्र शिरडी साई धाममा पूजा-प्रार्थना गरे
राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए
एसकेएमले जनायो जनगणना सञ्चालन गर्ने गृह मन्त्रालयको अधिसूचनाको स्वागत
Tree Library at Khechuperi Senior Secondary School
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?