By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता
EntertainmentNationalSA NepaliSports

राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता

Aaron Rai
Last updated: November 29, 2025 3:52 pm
Aaron Rai Published November 29, 2025
Share
SHARE

गान्तोक, 29 नोभेम्बर। राजस्थान युनाइटेड एफसी ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता बनेको छ। राजधानीको पाल्जोर स्टेडियममा आज सम्पन्न फाइनलमा राजस्थान युनाइटेडले एक अति नै रोमाञ्चक खेलमा प्रतिद्वन्दी दल सर्विसेस् एफटीलाई 1-0 गोलले पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।
सिक्किम फुटबल एसोसिएशनले आयोजना गरेको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 मा कुल 16 फुटबल क्लबहरूले भाग लिएका थिए। सर्विसेस् एफटीले यस टुर्नामेन्टमा आफ्नो यात्रा पहिलो चरण र राजस्थान युनाइटेड एफसी दोस्रो चरण (प्री क्वार्टर फाइनल) देखि शुरू गरेको हो। दुवै दलले शुरूदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै फुटबलप्रेमी दर्शकहरूको मन जित्न सफल बन्यो।
शनिवार सम्पन्न भएको फाइनल खेल हेर्न आउने फुटबलप्रेमीहरूको पाल्जोर स्टेडियममा उत्साहजनक उपस्थिति देखियो। राज्यपाल स्वर्ण कपमा दुवै फुटबल दल नयॉं रहेकाले दर्शकहरूले पनि उत्कृष्ट खेल प्रदर्शनको आधारमा समानरूपमा समर्थन गरेको देखियो। यद्यपि, सेमिफाइनलमा राजस्थान युनाइटेड एफसी र सिक्किम ड्रेगन्स एफसीबीच भएको झगड़ापछि आज दर्शकहरूले राजस्थान युनाइटेडका खेलाड़ीहरूको हौसला बढ़ाउने कार्य गरेको महसुस भयो।
राजस्थान युनाइटेड एफसीको तर्फबाट एकमात्र निर्णायक गोल खेलकाे दोस्रो हाफमा भएकाे थियाे। दुवै दलका खेलाड़ीहरूले गोल गर्ने निक्कै प्रयास गर, तर खेल 1-0 को अन्तरमा समाप्त भयो।
आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। यसैगरी, विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायगण तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति थियो। मुख्यमन्त्री लगायत अतिथिहरूको बाहुलीद्वारा विजेता र उपविजेता दललाई ट्रफी हस्तान्तरण गरियो।

You Might Also Like

भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे

प्रधानमन्त्री मोदीले भने- सिक्किमकाे प्रगति देशको गौरव बनिरहेको छ

सिक्किम आफ्नो प्राकृतिक सम्पदा, स्वच्छ पर्यावरण, सामाजिक सद्भावको लागि परिचित: मुख्यमन्त्री

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsPolitician

एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी

Aaron Rai Aaron Rai February 7, 2026
एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
टाशीडिङ गुम्पामा पवित्र भुमचू उत्सव शुरू, राज्य अनि छिमेकी राष्ट्रबाट भक्तहरूको आगमन
DR Thapa re-elected as Sikkim BJP president
3-day workshop for Sikkim journalists
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?