By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Neighbourhood Watch > डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने
Neighbourhood Watch

डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने

सिक्किम पुलिसका उप-महानिरीक्षक (डीआईजी) प्रताप प्रधान राष्ट्पति पुलिस पदक (प्रेसिडेन्ट पुलिस मेडल)-द्वारा पुरस्कृत हुने भएका छन्। उनी सिक्किम पुलिसको विशेश शाखाका डीआईजीका रूपमा सेवारत छन्। उनलाई भारत सरकारको गृह मन्त्रालयले यस गरिमामय पदकको निम्ति चयन गरेको छ।

PIB
Last updated: August 29, 2024 1:43 pm
PIB Published August 16, 2024
Share
SHARE

सिक्किम पुलिसका उप-महानिरीक्षक (डीआईजी) प्रताप प्रधान राष्ट्पति पुलिस पदक (प्रेसिडेन्ट पुलिस मेडल)-द्वारा पुरस्कृत हुने भएका छन्। उनी सिक्किम पुलिसको विशेश शाखाका डीआईजीका रूपमा सेवारत छन्। उनलाई भारत सरकारको गृह मन्त्रालयले यस गरिमामय पदकको निम्ति चयन गरेको छ।

पूर्व सिक्किमको रिनाक रुङदुङ निवासी डीआईजी आईपीएस प्रताप प्रधान पछिल्लो तीस वर्षदेखि एक समर्पित पुलिस अधिकारीका रूपमा सेवारत छन्। 2010 ब्याचका आईपीएस प्रधानले सन् 1994-मा उप-पुलिस अधिक्षक (डीएसपी)-को पदमा पुलिसमा नियुक्त भएका हुन्। उनले प्रारम्भिक शिक्षा पाकिम जिल्लाअन्तर्गत पाचेखानी अनि त्यसपछि देवराली स्कुलबाट ग्रहण गरेका हुन्।

More Read

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा
राज्यपाल माथुरले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग शिष्टाचार भेट गरे
Governor visits Temi Tea Estate, takes part in tea plucking
CM launches Soreng’s first citizen-centric e-services
Minister holds coordination meeting with Labour officials

सानैदेखि मेधावी विद्यार्थीका रूपमा रहेका प्रधानले हरियाणाको सोनिपतस्थित मोतीलाल नेहरु स्कूल अफ् स्पोर्ट्स मोतीलाल नेहरू स्कुल अफ् स्पोर्ट्समा अध्ययन गर्ने छात्रवृत्ति प्राप्त गरेका हुन्। पुलिस अधिकारीका रूपमा नियुक्त हुनअघि उनी लेखा अधिकारीका रूपमा पनि सिक्किम सरकारमा सेवा पुऱ्याएका हुन्।

अध्ययनको क्रममा लगभग डेढ वर्ष उनले पत्रकारिता क्षेत्रमा पनि काम गरेका हुन्। प्रधानले सिक्किम एक्सप्रेसमा संवाददाताका रूपमा कार्य गरेर पत्रकारिताको अनुभव पनि ग्रहण गरेका हुन्। पिता मङ्गलसिंह प्रधान र माता भक्तिमाया प्रधानको कोखबाट सन् 1970-मा जन्मग्रहण गरेका हुन्। एक निम्न वर्गीय परिवारमा जन्म ग्रहण गरेका प्रधान धेरै संघर्ष गरेर एक पुलिस अधिकारीको पदमा पुग्न सफल भएका हुन्।

54 वर्षीय डीआईजी प्रधानलाई स्वतन्त्रता दिवसको अवसरमा उनको अनुकरणीय एवम् सराहनीय सेवाको उच्च कदर गर्दै राष्ट्रपति पुलिस मेडलको घोषणा गरिनेछ। उनलाई राष्ट्रपति पदकले विभूषित गरिने खबरले सिक्किमलाई नै गौरान्वित तुल्याएको छ।

You Might Also Like

सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

India Reaffirms Support for Peace and Stability in Nepal

Nepal Erupts in Youth-Led Protests Over Social Media Ban

Legal awareness programme for women in Pakyong

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज

Aaron Rai Aaron Rai August 1, 2025
विधायक पामिन लेप्चाले छाङ्गु झील र वरपरका क्षेत्रहरूको निरीक्षण गरिन्
Zipline over Teesta River for transporting essential commodities to cut-off Dzongu
आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?