By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे
    April 26, 2025
    Latest News
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
Art & LiteraturePoliticsSikkim

सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: April 14, 2025 4:05 pm
Suk Raj Aaron Rai Published April 14, 2025
Share
SHARE


गान्तोक, 14 अप्रेल। सिटिजन एक्सन पार्टी-सिक्किम अन्तर्गत अखिल सिक्किम अनुसूचित जाति कल्याण परिषदको आयोजनामा आज भारतका संविधान निर्माता डा. भीमराव आम्बेडकरको १३४औं जन्मजयन्ती पश्चिम सिक्किमको गेजिङस्थित ८ माइल जिल्ला कार्यालयमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा भव्यरूपमा पालन गरियो।
पार्टीका वरिष्ठ नेतृत्वहरूको उपस्थितिबीच आयोजित कार्यक्रममा नेता-नेतृहरूले कविता, गायन र वक्तव्य प्रस्तुत गरी कार्यक्रमलाई सांस्कृतिक र वैचारिक दृष्टिले समृद्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा पार्टीका वरिष्ठ कार्यकर्ता अल्बर्ट गुरुङ, महेश राई, दिलमती लिम्बू, सङ्मित लेप्चा, वीरबल तामाङ, अनुराज भट्टराई र आशिष राईलाई समाजमा मानव मूल्य, समावेशिता र सेवाभावको उदाहरणीय योगदानका लागि सम्मानपत्रद्वारा सम्मानित गरियो।
आयोजक समितिले पार्टी अध्यक्ष गणेश राईलाई स्मृति चिन्ह प्रदान गरेर कृतज्ञता व्यक्त गरेको बताइएको छ। मुख्य अतिथि राईले आफ्नो सम्बोधनमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै सत्तारूढ पार्टीले आफ्नो मूल्यांकन गर्ने नैतिक धरातल गुमाएको बताए। “विपक्षले खोई काम गरेको?” भन्ने प्रश्न गर्नेहरू स्वयं सत्तामा बसेर जनताको पक्षमा केही नगरेको कटाक्ष गर्दै उनले सिटिजन एक्सन पार्टीले नागरिकमाझ सेवाभावका साथ कार्य गरिरहेको बताए।
उनले भ्रष्टाचारविरुद्धको संघर्षमा सबै कार्यकर्तालाई इमानदारीपूर्वक अडिग रहन निर्देशन दिए। सम्बोधनको क्रममा उनले चालकमाथिको कर र कर्मचारीको पेन्सन समस्या उठाउँदै वर्तमान सरकार जनविरोधी रहेको आरोप लगाए। उनले साना व्यवसायीहरू, जो राजशाहीकालदेखि व्यापारमा छन्, उनीहरूको संरक्षणका लागि सिटिजन एक्सन पार्टी दृढ रहेको बताए। उनले इमानदारीसॅंग संविधान निर्माता डा. आम्बे​डकरको भनाइलाई पालन गर्न आह्वान गरे।

अनलाइन ठगीको मामिला बढ्दै

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

एसकेएम पार्टीको १४औँ स्थापना दिवसको तयारीबारे महत्वपूर्ण बैठक सम्पन्न

एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

A Proud Moment: Isha Chettri Selected for ISRO YUVIKA 2025 Programme

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentOpinionWorld

एसडीएफ अध्यक्षले नेपाल जलप्रलयको घटनाप्रति दुःख एवं चिन्ता व्यक्त गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 28, 2026
झिलिमिलि तिहार उत्सवमा नेपाली लोक नृत्य र गीतमाथि सप्ताहव्यापि कार्यशाला समापन
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?