By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
    September 14, 2025
    सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
    January 9, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    Latest News
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु
InsiderNeighbourhood Watch

बर्मेक-थाङसिङ मार्गमा भएको वाहन दुर्घटनामा तीन जनाको मृत्यु

Aaron Rai
Last updated: June 29, 2025 3:37 pm
Aaron Rai Published June 29, 2025
Share
SHARE


गान्तोक, 27 जून। नाम्ची जिल्लाको तिमी पुलिस थाना क्षेत्र अन्तर्गत बर्मेक-थाङसिङ मार्गमा भएको एक वाहन दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। दुर्घटना हिजो, 26 जूनका दिन भएको हो।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, एउटा बोलेरो क्याम्पर वाहन हिजो बर्मेक-थाङसिङ मार्ग अन्तर्गत जिरो फाटक (दलेप) छेउ दुर्घटनाग्रस्त भयो। वाहन सडकदेखि पल्टिएर लगभग 200 फुट तल झऱ्यो। दुर्घटनाको समयमा वाहनमा तीन जना थिए भने तीनै जनाको घटनास्थलमै मृत्यु भयो।
वाहन दुर्घटनामा परेर ज्यान गुमाउने व्यक्तिहरूको नाम अभिषेक छेत्री (27), विष्णु छेत्री (22) र शारुख गुरुङ (20) बताइएको छ। अभिषेक र विष्णु दलेप निवासी थिए भने शारुख सोनादा, दार्जिलिङको मुन्शिगाउॅं, मुण्डाकोठी चिया बगान निवासी थिए। प्रारम्भिक जॉंचमा थाहा लागेअनुसार, वाहन अभिषेकले चलाइरहेका थिए।
दुर्घटनाको कारण थाहा लाग्न सकेको छैन। पुलिसले मामिला दर्ता गरेर जॉंच गरिरहेको बताइएको छ। सिङताम जिल्ला अस्पतालमा पोस्टमार्टपछि शव परिजनलाई सुम्पिएको छ।

You Might Also Like

एसकेएम सरकार जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न विफल बनेको सीएपी अध्यक्षको आरोप

Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM

मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो

प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

परमपावन क्याबजे गोञ्जाङ रिम्पोछेलाई पेलिङमा स्वागत

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingBusinessInvestmentLatest News

District Administration Pakyong launches Cohort Programme to boost entrepreneurship in Sikkim

Aaron Rai Aaron Rai October 6, 2025
राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण
MoU signed for increasing GeM adoption in Sikkim
छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व ​दीवान नारी के. रुस्तमजीको स्मृतिमा विशेष प्रदर्शनी आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?