By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
    April 12, 2026
    मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
    April 12, 2026
    बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
    April 12, 2026
    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
    April 10, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर
EducationNational

दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर

Aaron Rai
Last updated: February 24, 2026 5:43 pm
Aaron Rai Published February 24, 2026
Share
SHARE


गान्तोक, 24 फरवरी । गान्तोक जिल्लाका जिल्लापालको कार्यालयमा आज दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर समारोह सम्पन्न भयो। एनएचपीसीका कार्यकारी निर्देशक जितेन्द्र कुमार र जिल्लापाल तुषार निखारेको उपस्थितिमा एनएचपीसी लिमिटेड, टिस्टा-५ पावर स्टेशन र गान्तोकका जिल्लापालबीच एमओयूमा हस्ताक्षर गरिएको छ।
जानकारी अनुसार, आर्थिक वर्ष २०२५-२६ को लागि कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) र दिगो विकास पहल अन्तर्गत परियोजनाको कुल वित्तीय खर्च ६६०.५५ लाख रूपियॉं अनुमान गरिएको छ। भारतमा सीएसआर कम्पनी ऐन, २०१३ अन्तर्गत एक वैधानिक दायित्व हो र कर्पोरेट मामिला मन्त्रालयद्वारा अनुगमन गरिन्छ। निर्धारित वित्तीय मापदण्ड पूरा गर्ने कम्पनीहरूले आफ्नो एभरेज नेट प्रफिटको कम्तिमा २ प्रतिशत सीएसआर गतिविधिहरूमा विनियोजन गर्नुपर्नेछ, जुन शिक्षा, स्वास्थ्य सेवा, पर्यावरणीय दिगोपना, ग्रामीण विकास र समाजका विपन्न वर्गहरूलाई सहयोग जस्ता क्षेत्रहरूमा खर्च गरिन्छ।
प्रस्तावित विशेष विद्यालयले दिव्याङ्ग बालबालिकाहरूका लागि पहुँचयोग्य सुविधाहरूको मध्यमद्वारा जिल्लामा समावेशी शिक्षा पूर्वाधारलाई उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ। राज्यमा दिव्याङ्ग व्यक्तिहरूका लागि कल्याणकारी उपायहरू र पूर्वाधारलाई अझ बलियो बनाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा यो परियोजनाको नेतृत्व भइरहेको बताइएको छ।

You Might Also Like

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Local Authorities Hold Crucial Meeting to Address Substance Abuse and Burglary

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentLifestyleNationalTourism

राज्यपालले रणभूमि भारत दर्शन अन्तर्गत चो ला प्रेरणा स्थलको उद्घाटन गरे

Aaron Rai Aaron Rai December 14, 2025
गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित
District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit
सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो
Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?