By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ
NortheastSikkim

नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

Aaron Rai
Last updated: May 28, 2025 6:25 pm
Aaron Rai Published May 27, 2025
Share
SHARE


गान्तोक, 27 मई। पाकिम थाना क्षेत्रमा एउटी 13 वर्षीया नाबालिगमाथि यौन दुर्व्यवहार भएको मामिला प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, नाबालिग पीडितले 26 मईका दिन आफूमाथि भएको यौन दुर्व्यवहारको सन्दर्भमा लिखित रूपमा शिकायत दर्ता गरेकी छिन्। उनले आरोपी खिड़कीबाट कोठाभित्र प्रवेश गरेर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले होहल्ला गरेर छेवैको कोठामा सुतिरहेका उनका पितालाई जगाएकी थिइन्।
रम्फू पुलिसले 24 वर्षीय आरोपी व्यक्ति विरुद्ध पोक्सो अधिनियम, 2012 र बीएनएस 2023 को धारा 331(4)(5) मामिला दर्ता गरेर घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ। पीडित नाबालिगको चिकित्सा जॉंचपछि उनलाई उनका अभिभावकहरूलाई सुम्पिएको छ।

मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट

लाचेन पिपन र लाचेन जुम्साका कार्यकारी सदस्यहरू दोस्रो कार्यकालका लागि पुन: निर्वाचित

Sikkim CM participates in ‘Spiritual Empowerment for a Clean & Healthy Society’ programme of the Brahma Kumaris

सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम

सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionSikkimWorld

आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार

Aaron Rai Aaron Rai January 10, 2026
मुख्यमन्त्रीले सरकारद्वारा प्रदान गरिएका सहयोग र अवसरहरूको पूर्ण उपयोग गर्न आग्रह गरे
घरबाट नगदसहित सुनका गहिना चोरी
Closing Ceremony of Winter Coaching Camp 2026 Held at Soreng
पत्रकार पुरण तामाङ ‘राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिज्म 2024-25’ ले सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?