By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू
EntertainmentSA NepaliSports

नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू

Aaron Rai
Last updated: October 8, 2025 5:25 am
Aaron Rai Published October 7, 2025
Share
SHARE


नाम्ची, 7 अक्टोबर। खेलकुद एवं युवा मामिला विभाग नाम्ची जिल्लाको तत्वावधानमा आजदेखि राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू भएको छ। यहॉंको नाम्ची नगर परिषद छेउ भलिबल कोर्टमा आयोजना भइरहेको यस प्रतियोगिताको समापन 9 अक्टोबरमा हुनेछ।
प्रतियोगिताको उद्घाटन समारोहमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथि थिए। “खेलकुद र एकताको भावना मनाउँदै” थीममा आयोजना भइरहेको यस प्रतियोगितामा नाम्ची, सोरेङ, गान्तोक, पाकिम, मंगन र गेजिङ जिल्लाका भलिबल टीमहरूले भाग लिइरहेका छन्।
आज पहिलो दिन जम्मा चार खेल खेलाइएका थिए। महिला वर्ग अन्तर्गत पहिलो खेलमा नाम्ची जिल्लाले गान्तोक जिल्लालाई पराजित गऱ्यो भने दोस्रो खेलमा गेजिङ जिल्लाले सोरेङ जिल्लालाई पराजित गऱ्यो। यसरी नै पुरुष वर्गको पहिलो खेलमा सोरेङ जिल्लाले गान्तोक जिल्लालाई पराजित गऱ्यो भने दोस्रो खेलमा नाम्ची जिल्लाले गेजिङ जिल्लालाई पराजित गऱ्यो। विजेता दलहरू सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। सेमिफाइनल खेलहरू भोलि 8 अक्टोबरमा खेलाइने छन्।

You Might Also Like

79th Independence Day Celebration – 2025, Soreng District enters its 6th Day

अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री

14औँ स्थापना दिवस कार्यक्रम भव्य, ऐतिहासिक तथा अभूतपूर्व रूपमा सफल: एसकेएम

सीएपी सिक्किमले माङ्सिलामा ‘जनजाति गौरव दिवस’ पालन गऱ्यो

International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
SA Features

मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद

Aaron Rai Aaron Rai May 19, 2025
जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो
Minister reaches out to remote Mangder village in West Sikkim
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?