By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
    February 17, 2026
    सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
    February 15, 2026
    सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न
    February 15, 2026
    एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
    February 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
InvestmentLatest NewsSA Nepali

नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित

Aaron Rai
Last updated: February 17, 2026 5:19 am
Aaron Rai Published February 16, 2026
Share
SHARE


नाम्ची, 16 फरवरी । नाम्चीको टाउन हलमा आज ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर एक बैठक आयोजना गरियो। बैठक नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा बसेको थियो।
यो पहल सिक्किम इन्स्पायर्सको तत्वावधानमा मानसिक स्वास्थ्य कानून र नीति केन्द्रसँगको प्राविधिक साझेदारीमा जिल्लामा शुरु गरिॅंदैछ। आत्मियता समुदायमा आधारित मानसिक स्वास्थ्य र सामाजिक हेरचाह सेवा मोडेलको आधारमा तयार गरिएको छ, जसको उद्देश्य समाजका सबै वर्गहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच सुधार गर्नु हो।
बैठकमा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले जनताको सामाजिक-आर्थिक स्थितिमा सुधार ल्याउनका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङले समर्पण र करुणाका साथ काम गरिरहेको बताए। उनले वर्तमान समयमा निर्वाचित प्रतिनिधिहरू र सम्बन्धित विभागहरूले नजिकको समन्वयमा काम गर्नु अपरिहार्य रहेको कुरामा जोड दिए। उनले शासनको सीमा केवल ठोस विकाससम्म सीमित हुनुहुॅंदैन भन्दै मानसिक स्वास्थ्य जस्ता मुद्दाहरूमा पनि सक्रिय संलग्नता आवश्यक रहेको बताए। उनले सूचना प्रसारणमा मिडियाको महत्त्वपूर्ण भूमिकाको उल्लेख गर्दै राज्यमा यस पहलको बारेमा जागरूकता फैलाउन यसलाई रचनात्मक रूपमा प्रयोग गर्नुपर्ने सुझाउ राखे।
जिल्लापाल तामलिङले जिल्ला र राज्य दुवैमा पुस्तागत कल्याणको लागि यसको दीर्घकालीन फाइदाहरू उल्लेख गर्दै दिगो र सकारात्मक मानसिक स्वास्थ्य जागरूकता अभियानहरूको महत्त्वलाई जोड दिइन्। उनले विशेष गरी युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य चिन्ताहरूलाई सम्बोधन गर्न जिल्ला प्रशासन र युवाहरूबीचको घनिष्ठ संलग्नताको आवश्यकतामा जोड दिइन्।
सिक्किम इन्स्पायर्सकी विशेष सचिव एवं अभियान निर्देशक रोहिणी प्रधानले समाजको हरेक वर्गलाई प्रभावकारी रूपमा सेवा गर्न तयार पारिएको संरचित मानसिक स्वास्थ्य योजनाहरूको आवश्यकतामा जोड दिइन्। उनले जिल्ला प्रशासनको सक्रिय हस्तक्षेपको प्रशंसा गरिन् तथा जिल्ला र राज्यको स्थानीय सामाजिक सन्दर्भ अनुरूप मोडेललाई अनुकूलित गर्न सिफारिस गरिन्।

You Might Also Like

4th Namchi District Super League 2025 concludes

टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न

मल्लीमा बङ्गालतर्फ टिस्ट नदीमा निर्माणाधीन सुरक्षा पर्खाललाई लिएर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट कमिटीको मुख्य सचिवसॅंग वार्ता

याङगाङस्थित टिक्दे छो तालको पुनर्जिवित गरिने

पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Indra Hang welcomes ‘transformative’ Union Budget 2025-26

SA Desk SA Desk February 1, 2025
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota
सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने
सिक्किम पुलिसलाई प्रतिष्ठित ‘प्रसिडेन्ट्स पुलिस कलर अवार्ड’, देशका राष्ट्रपति, प्रधानमन्त्री अथवा गृहमन्त्रीको बाहुलीद्वारा प्रदान गरिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?